काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले दुई तिहाइको सरकार बन्ने बित्तिकै देशमा राजनीतिक स्थिरता नहुने बताउनुभएको छ ।सोमबार नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले दुई ति...
पूरा समाचार पढनुहोस
तिलोत्तमा। वैशाख महिनामा जाँडरक्सी खाएर गाडी चलाउँदा देशभर १ सय २४ दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । दुर्घटनामा परी १२ जनाको ज्यान गएको छ भने १ सय ७४ जना घाईते भएका छन् ।काठमाण्डौ उपत्यकाभित्र म...
पूरा समाचार पढनुहोस
रूपन्देही । बुटवलको नेपालगञ्ज रोडस्थित दियो ईन होटलमा एक युवकले छतबाट हाम फालेर मृत्यु भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।पोखराका कृष्णहरी जीसी जेठ १ गते बिहान करिब २ बजे होटलको छतबाट हाम...
पूरा समाचार पढनुहोस
रुपन्देही । युवा नेतृत्व विकास, समाजसेवा तथा सकारात्मक सामाजिक परिवर्तनलाई मुख्य उद्देश्य बनाउँदै लियो क्लब अफ रुपन्देही भलवारी गठन गरिएको छ । लायन्स क्लब अफ रुपन्देहीको स्पोन्सरमा स्थापना गरिएको उक्त...
पूरा समाचार पढनुहोस
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को निर्वाचन खर्च सार्वजनिक गरेको छ।आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गत फागुन २१ मा सम्पन्न निर्वाचन सञ्चालनका लागि भएको खर्च तथा वि...
पूरा समाचार पढनुहोस
बुटवलमा छाडा तथा सडक चौपाया व्यवस्थापन गर्न गोरु पिट्दै लखेटेको घटना प्रति तिलोत्तमा गाइजले दुख प्रकट गरेको छ। कुनै पनि धर्तीमा जीवित प्राणीलाई उअसको आफ्नो बाच्ने अधिकार हुने भन्दै व्यवस्थापनको नाममा...
पूरा समाचार पढनुहोस
तिलोत्तमा। लैंगिक हिंसाको केश ब्यवस्थापन सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना ,एकीकृत सेवा पहुँच परियोजना तथा वल्ड बैंकको व्यवस्थापनमा विभिन्न बाल आश्रम,अनाथ आश्रम,विद...
पूरा समाचार पढनुहोस
बुटवल । ४५ वर्षअघि तिनाउमा बनेको जीर्ण पुलले अहिले पनि भार थेगिरहेको छ । पुलको आयु समाप्त भइसक्दा समेत अर्को पुल निर्माणको सपना साकार हुन नसकेको तिनाउमा अव भने सिग्नेचर पुलको सपना साकार हुने दिशामा अघ...
पूरा समाचार पढनुहोस
बुटवल, वैशाख ३१ गते । बुटवल उपमहानगरपालिका–१, पुरानो बटौलीमा रहेको करिब सात सय वर्ष पुरानो ऐतिहासिक बाघभैरव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाले मन्दिरको पुनर्निर्माण सकेर...
पूरा समाचार पढनुहोस
तिलोत्तमा।लुम्बिनी प्रदेशमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्ममा सवारी दुर्घटना, मृत्यु र घाइते हुनेको संख्या उल्लेख्य रूपमा बढेको छ । दुर्घटना संख्या मात्रै क...
पूरा समाचार पढनुहोस
तिलोत्तमा। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लक्षित गरेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले प्रि–बजेट छलफल कार्यक्रम गरेको छ । बिहिबार आयोजना गरिएको कार्यक्रममा निजी क्षेत्रका उद्योगी व्यवसायीहरू...
पूरा समाचार पढनुहोस
शारदा शाही, शंकरपुर, तिलोतमा। कोटीहवा केन्द्रीय कार्यालय रहेको जनउत्थान सहकारी संस्था लिमिटेड २०५९ साल कार्तिक १५ गते स्थापना भएको थियो। हाल यो सहकारी संस्थाको १० वटा सेवा केन्द्र रहेका छन् भने ८ वटा...
पूरा समाचार पढनुहोस
तिलोत्तमा। संघीय सरकारले भनेकै आधारमा भूमिहीन/अव्यवस्थित बसोबासी बस्ती नहटाउने रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अडान लिएको छ ।अव्यवस्थित बसोबासी, भूमिहीन, सुकुमवासी संघर्ष समितिको ७ बुंदे ज्ञापनपत्र...
पूरा समाचार पढनुहोस
चिल्हिया। बाउन्नकोटि सिद्धधाममा आयोजित महाभैरव भजन कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय सहभागिता देखिएको छ। धार्मिक आस्था, भक्ति र सांस्कृतिक संरक्षणलाई केन्द्रमा राखेर सञ्चालन गरिएको कार्यक्रममा सो धामम...
पूरा समाचार पढनुहोस
बुटवल। नेपाल सरकारले सञ्चालन गरेको राष्ट्रिय सरसफाई सप्ताह अभियानप्रति स्वागत तथा ऐक्यबद्धता जनाउँदै आज बुटवल बसपार्क क्षेत्रमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। रुद्रगण तथा MRR Team Butwal क...
पूरा समाचार पढनुहोस