लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
दुई ‘सिफ्ट’मा बुटवलको सडक निर्माण हुँदै

तिलोत्तमा सिटी, २०८१ मंसिर १६ गते। बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम तीव्र पारिएको छ । आठ वर्षदेखि अलपत्र रहेको उक्त सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका...

पूरा समाचार पढनुहोस
IMG
बुटवल औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता

तिलोत्तमा सिटी, २०८१ मंसिर १३ गते। बुटवलमा हुन गइरहेको औद्योगिक व्यापार मेलाको प्रचारप्रसार टिकटकका माध्यमबाट पनि गरिने भएको छ । सामाजिक सञ्जाल टिकटकको बढ्दो प्रभावलाई मध्यनजर गर्दै बुटवल मेलाको प्र...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने

तिलोत्तमा सिटी, २०८१ मंसिर,१२। रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौं विश्वविद्...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा तारा ज्ञवाली

रुपन्देही, ५ मंसिर । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उपसचिव तारा ज्ञवालीले सम्हालेकी छन् । नेपाल सरकारले प्रमुख प्रशासकीय अधिकृतको रुपमा ज्ञवालीलाई लुम...

पूरा समाचार पढनुहोस
IMG
साईक्लिस्टहरुको उत्कृस्ट कार्य :बनाए साइक्लिङ्ग रन-वे

मङ्सिर ४ गते, तिलोत्तमा। रुपन्देही आसपासका साईक्लिस्टहरुको सक्रियतामा नेपालमै पहिलो पटक साईक्लिङ्गका लागि हिल साइड ट्रयाक निर्माण गर्दै छन्। लगभग तयारि पुरा भएको ट्रयाकमा अब नेपालमैअ सबैभन्दा ठुलो प्र...

पूरा समाचार पढनुहोस
IMG
प्रदेश राजधानी देउखुरी जोड्ने सडक अधुरै

तिलोत्तमा सिटी, २०८१,मंसिर ४ गते । लुम्बिनी प्रदेशको राजधानी जोड्ने गच्छे–भालुवाङ सडक निर्माण सुरु भएको २५ वर्ष पूरा हुँदा पनि अधुरै रहेको छ । बजेट अभावका कारण निर्माणले गति लिन सकेको छैन । देउखुर...

पूरा समाचार पढनुहोस
IMG
पर्यटन सर्किटमा लुम्बिनी प्रदेशका बाह्र जिल्ला जोडिने

तिलोत्तमा सिटी, २०८१,मंसिर ३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका सम्पदालाई पर्यटन सर्किटमार्फत जोड्ने बताउनुभएको छ । प्रदेशलाई आर्थिक रूपमा बलिय...

पूरा समाचार पढनुहोस
IMG
भैरहवासहित देशभर हुस्सु र कुहिरोले हवाई उडान प्रभावित

तिलोत्तमा,मङ्सिर २ गते।बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ ।पछिल्लो एक साताद...

पूरा समाचार पढनुहोस
IMG
दसैंयता ७० हजारभन्दा बढीले चढे सिद्धार्थ केबलकार

तिलोत्तमा सिटी, २०८१,कार्तिक ३० गते । दुई किलोमिटर दूरीमा सञ्चालनमा रहेको बुटवलस्थित सिद्धार्थ केबलकार लिमिटेडको केबलकार दसैंयता ७० हजारभन्दा बढीले चढेका छन् । लिमिटेडले आइपिओ खोल्ने तयारी पनि गरेको छ...

पूरा समाचार पढनुहोस
IMG
मन्त्री भण्डारीद्वारा भैरहवामा आयल निगमको निरीक्षण

तिलोत्तमा सिटी, २०८१,कार्तिक २९ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भैरहवामा निर्माणाधीन अवस्थामा रहेको नेपाल आयल निगमको पेट्रोलियम भण्डारण गृहको निरीक्षण गर्नुभएको छ । निरीक्ष...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी विकास कोषको बजेट ७७ करोड ५५ लाख

तिलोत्तमा सिटी, २०८१,कार्तिक २७ गते । लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१र८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्...

पूरा समाचार पढनुहोस
IMG
ठगी प्रकरणमा रवि लामिछानेलाई बयानका रुपन्देही ल्याइँदै

तिलोत्तमा, २६ कार्तिक २०८१। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई भोली (मङ्गलबार) रुपन्देहीमा बयानका लागि ल्याइने भएक...

पूरा समाचार पढनुहोस
IMG
रजत महोत्सवमा रक्तदान, १२५ युनिट रगत संकलन

तिलोत्तमा, २६ कार्तिक २०८१। रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशको अवसरमा सोमबार बुटवलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघको सचिवालमा आयोजित कार्यक्रममा १२५ जनाले रक्तदान गरेको कार्यक्र...

पूरा समाचार पढनुहोस
IMG
इ-रिक्सा व्यवस्थापन गर्दै सिद्धार्थनगर

तिलोत्तमा सिटी, २०८१,कार्तिक १३ गते । नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुनौतीको रुपमा देखिएका अटो-टेम्पो तथा विद्युतीय रिक्सा (इ-रिक्सा) व्यवस्थापनमा सिद्धार्थनगर नगरपालिकाले सक्रियता देखाएको छ । ह...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही व्यापार संघले २५ औं वर्षगाठ मनाउदै, मुल समारोहमा प्रधानमन्त्री आउने

तिलोत्तमा,२०८१ कात्तिक ४ गते।रुपन्देही व्यापार संघको २५ औं बार्षिकोत्सव कार्यक्रमको मुल समारोहको उद्घाटन सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । संघले स्थापनाको २५ वर्ष पुरा गरेको अव...

पूरा समाचार पढनुहोस