लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
नवौ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि,प्रविधी एबम पर्यटन प्रबर्द्धन महोत्सवको तयारी तीब्र, धमाधम स्टल बुक हुँदै

तिलोत्तमा । मङ्सिर ३ गतेदेखि १६ गतेसम्म आयोजना हुन लागिरहेको तिलोत्तमाको मणिग्राममा सञ्चालन हुने नवौ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि,प्रविधी एबम पर्यटन प्रबर्द्धन महोत्सव–२०८३ को तयारी...

पूरा समाचार पढनुहोस
IMG
सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद

काठमाडौं । सरकारको सीमा सुरक्षा नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्धको कारबाहीलाई तीव्र पारेको...

पूरा समाचार पढनुहोस
IMG
विश्व भोकमरीको सूचकाङ्कमा नेपालको स्तर सुधार

तिलोत्तमा । विश्व भोकमरी तथ्याङ्कमा नेपालको अवस्था दुई दशकमा उल्लेख्य सुधार भएको देखिएको छ । भोकमरीको अवस्था विश्लेषण गर्ने सूचक ग्लोबल हंगर इन्डेक्स २०२६ अनुसार नेपाल मध्यम भोकमरीको श्रेणीमा पुगेको छ...

पूरा समाचार पढनुहोस
IMG
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

सिँजा (जुम्ला)। जुम्लाबाट करिब ७ हजार बढी मेट्रिक टन स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करिब ७ हजार ३३० मेट्रिक टन बाहिरी जिल्लामा गएको कृष...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा अन्तराष्ट्रिय सहकारी शान्ति सम्मेलन हुने

तिलोत्तमा। राष्ट्रिय सहकारी महासंघ लिमिटेड काठमाडौं पुल्चोकको आयोजनामा तथा जिल्ला सहकारी संघ रुपन्देहीको समन्वयमा मंसिर २४ देखि २६ सम्म लुम्बिनीमा अन्तराष्ट्रिय सहकारी शान्ति सम्मेलन २०२६ हुन गइरहेको...

पूरा समाचार पढनुहोस
IMG
सामुहिक बचत तथा ऋण सहकारीको ३२ औ बार्षिक साधारणसभा सम्पन्न

शंकरनगर। सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शंकरनगरको रेडिसन होटलस्थित आइतबार सम्पन्न साधारण सभामा संस्थाको प्रगति, सहकारी क्षेत्रका समसामयिक चुनौती तथ...

पूरा समाचार पढनुहोस
IMG
हौसला सहकारीको १५औँ साधारण सभा सम्पन्न, कुल पुँजी करिब ७ करोड

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका–८, ज्योतिनगरमा रहेको हौसला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ।करैया मक्रहर खानेपानी संस्थाको सभाहलमा आयोजित साध...

पूरा समाचार पढनुहोस
IMG
पौवा इन्भेष्टमेन्टको लगानी सम्मेलन सम्पन्न,सङ्कलित पूँजी होटल तथा कृषिमा लगानी गरिने

तिलोत्तमा । पौवा इन्भेष्टमेन्ट लिमिटेडको आयोजनामा आज तिलोत्तमाको योगिकुटीमा ‘लगानी सम्मेलन’ सम्पन्न भएको छ । “सानो लगानी, ठूलो आधार” भन्ने मूल नारासहित आयोजित सम्मेलनमा विभिन्न क्षेत्रका व्यक्तित्वहरू...

पूरा समाचार पढनुहोस
IMG
टाकुरा बचत तथा ऋण सहकारी तिलोत्तमा-१ को १५ औ साधारण सभा सम्पन्न

तिलोत्तमा। टाकुरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । तिलोत्तमाको शान्तिचोकस्थित होटल दरबार लनमा भएको साधारणसभाले अध्यक्षको बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष...

पूरा समाचार पढनुहोस
IMG
‘इन्टरनेटको शुल्क बढाए कारबाही’

काठमाडौँ। बिनास्वीकृति इन्टरनेटको सेवाशुल्क बढाए नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता सेवाप्रदायक कम्पनीलाई कारबाही गर्ने भएको छ ।इन्टरनेट सेवाको शुल्क वृद्धि भएको भन्दै पछिल्लो समय सार्वजनिक भएका विषय...

पूरा समाचार पढनुहोस
IMG
दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ। यस वर्षको दसैँमा घर जाने यात्रुका लागि यही असोज २३ गतेबाट टिकट बुकिङ खुला गरिएको छ ।यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका...

पूरा समाचार पढनुहोस
IMG
टुगा आस्थाको आठौं साधारण सभा, निर्णय प्रमाणितका लागि प्रतिनिधि छनोट

कोटिहवा। रुपन्देहीको ओमसतिया गाउँपालिका–१ स्थित ठुटीपीपलमा केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार आठौं साधारण सभाको एकाई बैठक सम्पन्न गरेको छ ।३ वटा सेवा क...

पूरा समाचार पढनुहोस
IMG
सीएनआईवाईईएफ लुम्बिनीको रणनीतिक योजना तथा रिट्रिट कार्यक्रम सम्पन्न, अघि बढायो नयाँ योजना

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले नवनियुक्त अध्यक्ष बिकाश पाण्डेयको नेतृत्वमा दुईदिने रणनीतिक योजना तथा रिट्रिट कार्यक्रम सम्पन्न गरेको छ । गैँडाकोटस्थित मौलाकालिक...

पूरा समाचार पढनुहोस
IMG
जनउत्थान साकोसको २१ औँ निर्णय प्रमाणित साधारण सभा सम्पन्न,१० प्रतिशत लाभांश बाँडिने

मणिग्राम। तिलोत्तमा नगरपालिका-१५, कोटिहवा स्थित् जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षता र माननीय सांसद ज्ञानु...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं

तिलोत्तमा। नजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने गरी सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्ने निर्णय...

पूरा समाचार पढनुहोस