लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
बुटवल र सैनामैनाबाट पाँच सय सिलिन्डर बरामद

बुटवल, चैत ४ गते । रुपन्देही जिल्लामा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको छ । व्यापारीले बढी नाफा कमाउने नाममा स्टक भएको ग्याससमेत लुकाएको तथ्य बाहिरिएको छ । इलाका प्रशासन कार्यालय बु...

पूरा समाचार पढनुहोस
IMG
ग्यास अभाव टार्न अनुदानमा विद्युतीय चुलो

गुलरिया (बर्दिया), चैत ४ गते । हाल देखिएको ग्यासको चरम अभाव कम गर्नका लागि बर्दियाको राजापुर नगरपालिकाले अनुदानमा विद्युतीय चुलो वितरण सुरु गरेको छ । नगरपालिकाले उपभोक्तालाई अनुदानमा ग्यासकाे अभाव...

पूरा समाचार पढनुहोस
IMG
निराशाजक लुम्बिनीको बजेट खर्च

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्षको ८ महिना सकिँदा साढे २७.६३ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । अब लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्षको ४ महिनामा ७२ प्रतिशत बढी बजेट खर्च गर्नु पर्ने हुन्छ...

पूरा समाचार पढनुहोस
IMG
अचार बिक्री गरेरै मासिक २५ हजार बढी आम्दानी

घोराही (दाङ), चैत ३ गते । लमही नगरपालिका–५, लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार व्यवसाय हो । उहाँ अहिले अचार बिक्रीका लागि घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आउनुभएको छ । यही आफ्नो मुख...

पूरा समाचार पढनुहोस
IMG
इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल। मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा इन्धन आपूर्तिमा परेको असर नेपालमा समेत देखिन थालेको भन्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले गम्भीर चिन्ता व्यक्त गर...

पूरा समाचार पढनुहोस
IMG
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ गते ।देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको हो । महासङ्...

पूरा समाचार पढनुहोस
IMG
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन व्यवसायीको माग

सिद्धार्थनगर (भैरहवा), चैत २ गते । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका उद्योगी–व्यवसायीले माग गरेका छन् । रूपन्देहीको भैरहवास्थित उक्त विमान...

पूरा समाचार पढनुहोस
IMG
भैरहवा सीमानाकाबाट ग्यास सिलिन्डर नियन्त्रणमा

भैरहवा, चैत १ गते । भैरहवा र आसपासका क्षेत्रमा देखिएको एलपी ग्यास अभावसँगै नेपाल–भारत सीमामा ग्यास तस्करीको प्रयास बढ्दै गएको पाइएको छ । सीमानाकाबाट अवैध रूपमा ग्यास लैजान खोजिएको घटनामा प्रहरीले नौ व...

पूरा समाचार पढनुहोस
IMG
नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ, चैत १ गते । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले बढेर दुई हजार ८२४ दशमलव ९० विन्दुमा काय...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको चिल्हियामा बारासिङ्गे बियर गार्डेन: पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य

चिल्हिया। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिल्हियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। स्वदेशमै उत्पादन गरिएका वि...

पूरा समाचार पढनुहोस
IMG
बुटवलको देवीनगरमा चैत्र १ देखी महामेला सुरु हुँदै, सांगीतिक कार्यक्रमदेखि टिकटक प्रतियोगितासम्म

बुटवल । बुटवलमा चैत १ गतेदेखि २५ गतेसम्म ‘बुटवल महामेला’ आयोजना हुने भएको छ । देवीनगरस्थित रंगशालामा सञ्चालन हुने मेलामा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने र करिब पाँच करोड रुपैयाँ बराबरको आर्थिक कारो...

पूरा समाचार पढनुहोस
IMG
इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमणः युद्ध बढ्दै

वासिङ्टन, फागुन ३० गते । अमेरिका र इरानबिचको द्वन्द्व तीव्र हुँदै गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिकाले इरानको तेल नेटवर्कसँग सम्बन्धित महत्त्वपूर्ण खार्ग टापुमा सैनिक लक्ष्यमा बमबारी...

पूरा समाचार पढनुहोस
IMG
इथानोल मिश्रित पेट्रोलः ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ, फागुन ३० गते । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आद...

पूरा समाचार पढनुहोस
IMG
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट, ४ लाख ५० हजारले पाए सेयर

पाल्पा सिमेन्ट इन्डस्ट्रिज कम्पनीले फागुन १२ देखि १५ गतेसम्म निष्कासन गरेको ४५ लाख कित्ता आईपीओको बाँडफाँट नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ। कुल २४ लाख १३ हजार ५१७ जनाले आवेदन दिएका मध्ये ४ लाख ५०...

पूरा समाचार पढनुहोस
IMG
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

म्याग्दी, फागुन २९ गते । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका डा. महावीर पुनले चुनावी खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाउ...

पूरा समाचार पढनुहोस