लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
५० अंकले सुधारियो शेयर,कारोबार ५ अर्ब

तिलोत्तमा सिटी,१३ असोज २०७८। तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने सुधार भएको छ । बुधबार ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ । यस अघ...

पूरा समाचार पढनुहोस
IMG
मेलम्ची सोझै ठेक्का लगाउने तयारी,एडीबीले लगानी नगर्ने

तिलोत्तमा सिटी,१२ असोज २०७८। बाढीले क्षतिग्रत भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि नयाँ ठेक्का लगाउने तयारी भएको छ ।खानेपानी तथा सरसफाइ मन्त्रालयले विशेष परिस्थिति भनी छोटो प्रक्रियाबाट ठे...

पूरा समाचार पढनुहोस
IMG
लगानी आक्रामक,बैंकमा तरलता संकट

तिलोत्तमा सिटी,१२ असोज २०७८। बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) समस्या झन बढ्ने देखिएको छ । कर्जा (ऋण) लगानीमा आक्रामक भएका बैंकहरुले निक्षेप संकलन भने अत्यन्तै न्युनमात्रै गरेका कारण...

पूरा समाचार पढनुहोस
IMG
ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या आयो : बुद्ध एयर

तिलोत्तमा सिटी,११ असोज २०७८। काठमाडौंबाट विराटनगर उडेको जहाज अवतरणमा भएको समस्याबारे बुद्ध एयरले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको छ ।कम्पनीका अनुसार जहाजमा कुल ७३ जना यात्रु थिए । जहाज विराटनगर अवतरण...

पूरा समाचार पढनुहोस
IMG
अबैध ९५ लाखसहित २ जना भारतीय नागरिक पक्राउ

तिलोत्तमा सिटी,९ असोज २०७८। प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा दुई जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ...

पूरा समाचार पढनुहोस
IMG
झिनो अंकमा नेप्से परिसूचक सुधारियो

तिलोत्तमा सिटी,७ असोज २०७८। साताको अन्तिम कारोबार दिन शेयर बजारमा झिनो अंकले बढेको छ । दिनभरको तीव्र उतारचढावपछि कारोबार बन्द हुँदा बजार सकारात्मक देखिएको हो । शेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव...

पूरा समाचार पढनुहोस
IMG
नारायणगढ–बुटवल सडक खण्डमा कालाेपत्र गर्न सुरु

तिलोत्तमा सिटी,६ असोज २०७८। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुर खण्डमा जीर्ण बनेको राजमार्ग मर्मत गर्न थालिएकाे छ । राजमार्गमा परेका खाल्डाखुल्डीमा कालोपत्र गरेर मर्मत गर्न थालिएको हो...

पूरा समाचार पढनुहोस
IMG
शेयर बजारमा दोहोरो अंकको सुधार

तिलोत्तमा सिटी,५ असोज २०७८। सोमबार ११४ अंकले पहिरो गएको शेयर बजारमा मंगलबार भने सुधार देखिएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको हो ।नेप्से परिसूचक १३ दशमलव ८३ अंकले...

पूरा समाचार पढनुहोस
IMG
धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई कारबाही गर्न सिफारिस

तिलोत्तमा सिटी,५ असोज २०७८।सरकारले गठन गरेको जाँचबुझ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारवाही गर्न सिफारिस गरेको छ ।शेयर निश्कासन नगरेको कम्पनीको शेयर पदीय आचरण विपरीत छोरी र...

पूरा समाचार पढनुहोस
IMG
नेप्सेमा पहिरो

तिलोत्तमा सिटी,४ असोज २०७८। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ११४.०२ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उच्च अङ्कले ओरालो लागेर दुई हजार ६९८.२४ मा ओर्लिएको छ । यस...

पूरा समाचार पढनुहोस
IMG
एमाले सांसदको नाराबाजीबीच विनियोजन विधेयक पारित

तिलोत्तमा सिटी,४ असोज २०७८। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको नाराबाजीबीच विनियोजन विधेयक २०७८ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ ।नाराबाजीबीच बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख अग्निप्...

पूरा समाचार पढनुहोस
IMG
सोमबारदेखि नयाँ नोट साट्न पाइने, कहाँबाट कसरी लिने ?

तिलोत्तमा सिटी,३ असोज २०७८। नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ । कोभिड-१९ बाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यव...

पूरा समाचार पढनुहोस
IMG
भित्रिएको एक वर्षसम्म पार्किङमै थन्कियो रेल

तिलोत्तमा सिटी,२ अशोज २०७८।जनकपुरको कुर्थाबाट जयनगरसम्म चलाउन भनेर नेपालमा रेलभित्र भित्र्याएको शनिबार एक वर्ष पुगेको छ । भारतले विस्तार गरिदिएको ब्रोडगेज रेलमार्गको हाइ स्पिड (उच्च गति) परीक्षण भइसक्...

पूरा समाचार पढनुहोस
IMG
समृद्धिको नयाँ शाखा मणिग्राममा शुभारम्भ

तिलोत्तमा सिटी, ३१ भदौ २०७८। बुटवल लगायत रुपन्देहीका विभिन्न ठाउँमा आफ्नो अपार सेवा दिदै आएको समृद्धि युनिसेक्स सैलुन ले आफ्नो नयाँ शाखा मणिग्राम मा शुभारम्भ गरेको छ।तिलोत्तमा को ब्यस्त बजार समेत रहेक...

पूरा समाचार पढनुहोस
IMG
मणिग्राममा तिलोत्तमा गार्मेन्ट्स प्रालीको शुभारम्भ

तिलोत्तमा सिटी, ३१ भदौ २०७८। रुपन्देहीको तिलोत्तमा - ५ मणिग्राममा शुक्रबारदेखि तिलोत्तमा गार्मेन्ट्स प्रालिको शुभारम्भ गरिएको छ । बिश्वकर्मा दिवसको अवसर पारी नगरपालिकाकि उप- मेयर जागेश्वरी चौधरीले रिव...

पूरा समाचार पढनुहोस