लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमाको मणिग्राममा खुल्यो यार्सा अर्गानिक हाउस

तिलोत्तमा,५ फागुन । बिल्कुलै फरक वातावरणमा अर्गानिक स्वाद पस्कनेगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यार्सा अर्गानिक हाउस सञ्चालनमा आएको छ । प्रकृतिसंग स्वादको भेट गराउने नारासहित दुई कोरिया रिर्टनी...

पूरा समाचार पढनुहोस
IMG
सहकारीको एकिन र आधिकारिक तथ्यांक मन्त्रालय संग पनि छैन : मन्त्री अधिकारी

तिलोत्तमा, फागुन २। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले जिम्मेवार र जवाफदेही निकायमै सहकारीको एकिन तथ्यांक नभएको बताएका छन्। सहकारीको एकिन र आधिकारिक तथ्यांक सहकारी सम्वद्...

पूरा समाचार पढनुहोस
IMG
जिवनभर बसिरहेको भुमिको मालिक बन्न नपाउने कुरा स्वीकार्न सकिन्न –मन्त्री अधिकारी

तिलोत्तमा, फागुन २।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जिनभर बसिरहेको जमिनको मालिक बन्न नपाउने कुरा स्वीकार्न नसिकने बताएका छन्।उनले एउटै राज्यमा दुईथरी मान्छे हुनुहुन्न भने...

पूरा समाचार पढनुहोस
IMG
नेपाल–भारत सचिवस्तरीय संयुक्त बैठक : प्रसारणलाइनको मोडालिटी अनुमोदन गरिँदै

तिलोत्तमा,माघ २९ गते २०८१।नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समितिको बैठक आज भारतको नयाँ दिल्लीमा हुँदैछ ।बैठकले इनरुवा–पूर्णिया र दोधारा–बरेली चार सय केभी प्रसारणलाइन निर्माणको मोडालिटीलाई अ...

पूरा समाचार पढनुहोस
IMG
शाइन रेसुङ्गा बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा ‘नेश्नल १० के रन’ प्रतियोगिता हुँदै

तिलोत्तमा,माघ २६।शाइन रेसुङ्गा डेभलपमेन्ट बैकले आफ्नो वार्षिकोत्सबको अवसरमा ‘नेश्नल १० के रन’ गर्ने भएको छ । फागुन ११ गते १७ वर्ष प्रवेशको अवसरमा राष्ट्रिय रन प्रतियोगिता ‘रन टु साईन’ दौड प्रतियोगिता...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा घरघरै गएर कामगर्ने बिना दर्ता घुमन्ते व्यापारी र कामदारको नियमन हुने

नेत्र रुचाल,तिलोत्तमा,माघ २५। तिलोतमा नगरपालिका भित्रका स्थानिय संघसस्थाको सहकार्य फर्निचर उधोग संघको पहलमा तिलोतमा बिना दर्ता संचालित उधोग घुमन्ते कामदारको अनुगमन तथा नियमन सुचारु हुने भएको छ। फर्नि...

पूरा समाचार पढनुहोस
IMG
सेयर बजारको परिसूचकमा गिरावट

तिलोत्तमा,माघ २२।मंगलबार नेपाल Stock Exchange (Nepse) सूचकांकमा १४.०८ अंकको गिरावट आएको छ। यस गिरावटसँगै नेप्से २७१५ अंकमा झरेको छ। यस दिन कारोबार रकम पनि घटेर ८ अर्ब ९१ करोडमा सीमित भयो, जबकि अघिल्लो...

पूरा समाचार पढनुहोस
IMG
जनविकाश कृषि सहकारीको ४१ औँ वार्षिक साधारण सभा सँस्थाको निर्वाचन माघ २४ गते हुने

तिलोत्तमा,माघ २०।जनविकाश कृषि सहकारी संँस्था लिमिटेड तिलोत्तमा १५, कोटिहवा रुपन्देहीको ४१ औँ वार्षिक साधारण सभा तथा निर्वाचन तयारी कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँडको प्रमुख...

पूरा समाचार पढनुहोस
IMG
तस्करी मौलायो : बेलहियाबाट भारतीय रेडबुल कसरी राम्दी पुग्यो ?

तिलोत्तमा,माघ १९।रूपन्देही जिल्ला र पाल्पा जिल्लाका सुरक्षा घेरा छलेर भारतीय रेडबुल लगायतका सामान राम्दी पु¥याइएको छ । उक्त सामान राम्दी प्रहरीले नियन्त्रणमा लिएको छ ।तस्करी भइ रूपन्देही जिल्लाको सीमा...

पूरा समाचार पढनुहोस
IMG
पोखरामा १५ लाख चोरी गरेर बुटवलको होटल पुगेका युवा-युवती पक्राउ

तिलोत्तमा,माघ १६।मध्यराति पोखरा महानगरपालिका-८ सिर्जना चोकको साइमन पार्टी प्यालेसमा छिरेर रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका-१० घर भएका २...

पूरा समाचार पढनुहोस
IMG
लगानी रोजाइमा पर्न थाल्यो ऋणपत्र, ब्याजसँगै मूल्यमा प्रतिफल

तिलोत्तमा,माघ १६।आईसीएफसी फाइनान्सले हालै सर्वसाधारणका लागि १ लाख २० हजार कित्ता ऋणपत्र खुलाएको थियो । ९ प्रतिशत ब्याजदरको ऋणपत्रमा तीन दिनमै साढे ७ गुणा बढी आवेदन पर्‍यो ।९ लाख २ हजार कित्ता ऋणपत्र म...

पूरा समाचार पढनुहोस
IMG
स्तरोन्नति हुँदै बुटवल–गोरुसिङ्गे सडक

तिलोत्तमा सिटी , २०८१ माघ ११ गते। बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको काम शुक्रबारदेखि हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक स्तरोन्नति कार्यको शिलान्यास बुटवलको जितगढीम...

पूरा समाचार पढनुहोस
IMG
रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

तिलोत्तमा,माघ ८। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैरवित्तीय संस्थाका अध्यक्ष तथा...

पूरा समाचार पढनुहोस
IMG
सुप्रिम सहकारी ठगी प्रकरण : एक अर्ब ४३ करोड ८६ लाख रुपैयाँ बढी बिगो माग

तिलोत्तमा,माघ ६। रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी अभियोगमा आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्याल...

पूरा समाचार पढनुहोस
IMG
सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो

तिलोत्तमा,माघ २।आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हि...

पूरा समाचार पढनुहोस