लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
जनउत्थान सहकारीले पायो एक्सेस ब्रोन्च ब्राण्ड,आर्थिक तथा सामाजिक रुपान्तरणमा ठुलो योगदान

तिलोत्तमा, भदौ ४ गते २०८१। रुपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एक्सेस ब्रोन्च ब्रान्ड प्राप्त गरेको छ । एसियाली ऋण महासंघले सञ्चालन गरेको एक्सेस कार्यक्रममा...

पूरा समाचार पढनुहोस
IMG
सोमबारको सेयर बजारमा एकभन्दा बढी रेकर्ड बन्यो।

तिलोत्तमा,साउन २९ गते २०८१।सोमबारको सेयर बजारमा एकभन्दा बढी रेकर्ड बन्यो।यसदिन हालसम्मकै उच्च कारोबार मात्रै भएको बजारको आकार पनि हालसम्मकै ठूलो भयो।सोमबार एकैदिन सेयर बजारमा २७ अर्ब २४ करोड रूपैयाँको...

पूरा समाचार पढनुहोस
IMG
उद्योग व्यापार संगठन रुपन्देहीको १७ औं साधारण सभा भदौ १ मा

तिलोत्तमा,साउन २६ गते २०८१। चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीको १७ औं वार्षिक साधारण सभा २०८१ भदौ १ गते शनिबार हुने भएको छ । साउन ५ गतेको नियमित बैठकको निर्णय अनुसार संगठनको १७ औं वार्...

पूरा समाचार पढनुहोस
IMG
नेप्से ६४ अङ्कले बढ्यो, बन्यो नयाँ रेकर्ड

तिलोत्तमा, साउन १६ गते २०८१।शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ऐतिहासिक रेकर्ड कायम भएको हो ।यसअघि २०७८ साल साउन ३१ गत...

पूरा समाचार पढनुहोस
IMG
१६ अर्ब ९३ करोडकाे बिजुली निर्यात, बेचियो ८ रुपैयाँ ७२ पैसामा

तिलोत्तमा, साउन १३ गते २०८१।गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट भारतमा १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्षको साउनदेखि असारसम्म एक अर्ब ९४ करो...

पूरा समाचार पढनुहोस
IMG
सेयर बजार २८ महिनाकै उच्च विन्दुमा, १४ अर्बमाथिको कारोबार

तिलोत्तमा सिटी, २०८१,साउन ८ गते । मंगलबार सेयर बजार ३.०२ प्रतिशत बढेको छ । ७५.३३ अंक बढेर नेप्से परिसूचक २५६३ अंकमा कायम भएको छ । यो अंक १६ चैत २०७८ यताकै उच्च हो । यस दिन कारोबार रकम पनि अघिल्लो द...

पूरा समाचार पढनुहोस
IMG
रोजगारीका लागि नेपाल आउनेमा चिनियाँ नागरिक सबैभन्दा बढी

तिलोत्तमा सिटी, २०८१,साउन ८ गते । नेपालमा रोजगारीका लागि सबैभन्दा बढी श्रम स्वीकृति लिनेमा चिनियाँ नागरिक रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । विदेशमा काम गर्नका लागि नेपालबाट हरेक दि...

पूरा समाचार पढनुहोस
IMG
तीन पटक २५०० नाघेको सेयर बजार २४८८ मा रोकियो

तिलोत्तमा सिटी, २०८१,साउन ७ गते । सोमबार दिनभर सेयर बजारमा तीव्र उतारचढाव देखियो । यस दिन तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि बन्द हुँदा भने २४८८ अंकमा रह्यो । कारोबार सुरु भएको ५ मिनेटमै नेप्से प...

पूरा समाचार पढनुहोस
IMG
लाइन काटिएका उद्योगको महसुलबारे प्रधानमन्त्रीद्वारा स्पष्ट

तिलोत्तमा सिटी, २०८१,साउन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा प्रतिनिधि सभाको आजको बैठकमा स्पष्ट पार्नुभएको छ । कतिपय सांसदले आफूले आइतबार सो स...

पूरा समाचार पढनुहोस
IMG
सेयर बजार: होटल समूहको सूचकमा ‘अलटाइम हाइ’

तिलोत्तमा सिटी, २०८१,साउन ६ गते । सेयर बजार बढ्न थालेसँगै यसअन्तर्गतको एउटा क्षेत्र होटल तथा पर्यटन सूचकले भने ‘अलटाइम हाइ’ विन्दु बनाएको छ । आइतबार समग्र बजारको परिसूचक नेप्से २.५४ प्रतिशत बढ्दा होटल...

पूरा समाचार पढनुहोस
IMG
‘नयाँ सरकार बनेपछि शेयर बजारमा हरियाली छाएको छ’

तिलोत्तमा सिटी, २०८१,साउन ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण शेयर बजार भएको दाबी गर्नुभएको छ। आइतवार प्रतिनिधि सभामा विश्वासको मत माग्...

पूरा समाचार पढनुहोस
IMG
एक नेपालीको थाप्लोमा साढे ८३ हजार ऋण,सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब

साउन ५, २०८१ शनिबार,तिलोत्तमा। नेपालको सार्वजनिक ऋण दायित्व २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सो ऋणलाई प्रतिव्यक्ति भाग लगाउँदा एक नेपालीको भागमा ८...

पूरा समाचार पढनुहोस
IMG
भैरहवा भन्सार : आयात घट्दा खुम्चियो राजस्व

तिलोत्तमा सिटी, २०८१,साउन ४ गते । भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आर्थिक वर्ष २०८०-८१ मा एक खर्ब २७ अर्ब ८...

पूरा समाचार पढनुहोस
IMG
सेयर बजारमा साढे १५ अर्ब नाघ्यो कारोबार

तिलोत्तमा सिटी २०८१ साउन ३ गते । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा १५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिना अर्थात् भदौ २०७८ यताकै उच्च हो । अघिल्लो दिन १२...

पूरा समाचार पढनुहोस
IMG
चुरोटमा प्रयोग हुने पदार्थको उत्पादन आयात र प्रयोगमा रोक लगाउन सरकारलाई निर्देशन

तिलोत्तमा सिटी २०८१ साउन ३ गते । चुरोटमा प्रयोग हुने पदार्थहरूको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणि...

पूरा समाचार पढनुहोस