लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमा वडा ५ ले बाल समूह संजालका बालबालिकाहरुलाइ आत्मरक्षा तालिम दिँदै

तिलोत्तमा सिटि २०८० माघ २१ गते । तिलोत्तमा नगरपालिका वडा न ५ को आयोजनामा बाल समूह संजालका बालबालिकाहरुको लागि आत्मरक्षाका लागी आइतबारबाट २ महिने तालिमको आयोजना गरिएको छ । उक्त तालिमको सुभारम्भ कार्यक्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको टिकुलिगढ माविका विद्यार्थीलाई सपना, संघर्ष र सफलता बिषयक अन्तरक्रिया

तिलोत्तमा सिटि २०८० माघ १९ गते । तिलोत्तमा १४ टिकुलिगढ माध्यमिक विधालयको आयोजनामा "सपना , संघर्ष र सफलता" शिर्षकमा विषयक अन्तक्रिया कार्यक्रम शुक्रवार सम्मपन्न भएको छ । टिकुलिगढ मा वि का प्रधानाध्याप...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-५ मा निशुल्क स्वास्थ्य शिबिर शुरु,माघ २६ गतेसम्म संचालन हुने

तिलोत्तमा, माघ १७ गते २०८०। तिलोत्तमा नगरपालिका एवं आधारभूत स्वास्थ्य चौकी तिलोत्तमा वडा न ५ को आयोजनामा निशुल्क स्वास्थ्य शिबिर शुरु भएको छ । जेष्ठ नागरिक एवं अपाङ्गता लक्षित स्वास्थ्य शिबिर आगामी मा...

पूरा समाचार पढनुहोस
IMG
स्व. देवकोटाको परिवारलाइ तिलोत्तमा उवा संघद्वारा १ लाख १ हजार सहयोग

तिलोत्तमा, माघ १६ गते २०८०। तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देहीका संस्थापक महासचिव स्वर्गीय माधवलाल देवकोटाको परिवारलाई तिलोत्तमा उद्योग वाणिज्य संघले राहत सहयोग प्रदान गरेको छ । २०८० साल मंसिर ४...

पूरा समाचार पढनुहोस
IMG
सियारी १ र ७ का अव्यवस्थित बसोबासीले पाए लालपूर्जा

तिलोत्तमा, माघ १६ गते २०८०। रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ र ७ का अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ । सोमबार सियारी–७ स्थित अमवामा राष्ट्रिय भूमि आयोग...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको मणिग्राममा राष्ट्रिय झन्डोत्तोलन र बुद्धको मुर्ती अनावरण

तिलोत्तमा, माघ १३ गते २०८०। गौतमबुद्धको मावली जाने सिधाबाटो पर्ने मणिग्राम क्षेत्रको धार्मिक तथा ऎतिहासिक महत्व दर्शाउन मणिग्राम चोकमा पूर्णकदको बुद्ध प्रतिमा अनावरण गरिएको छ। सिद्धार्थ राजमार्ग मणिग्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको शान्तिकुञ्जमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने

तिलोत्तमा, माघ १३ गते २०८०। रुपन्देहीको तिलोत्तमा शान्तिकुञ्जमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको समुद्घाटन भएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज एक कार्यक...

पूरा समाचार पढनुहोस
IMG
कप्तान खनाललाई ५० हजार दिने तिलोत्तमा नगरपालिकाको घोषणा

तिलोत्तमा, माघ १३ गते २०८०। दक्षिण अफ्रिकामा जारी अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाललाई सुपर सिक्समा प्रवेश गराउन निकै महत्वपूर्ण योगदान दिएका कप्तान देब खनाललाई तिलोत्तमा नगरपालिकाले नगद स...

पूरा समाचार पढनुहोस
IMG
जिल्ला प्रशासन रुपन्देहीले गर्यो, तिलोत्तमामा नागरिकता, राहदानी तथा राष्ट्रिय परिचय पत्र सम्बन्धी अभिमुखीकरण

तिलोत्तमा, माघ १३ गते २०८०। तिलोत्तमा नगरपालिकाको आयोजना तथा जिल्ला प्रसासन कार्यालयको आयोजनामा १ दिने नागरिकता, राहदानी तथा राष्ट्रिय परिचय पत्र सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ३ पालिका...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा जेसीजको पदस्थापन सम्पन्न, महेश शर्मा पौडेल बने अध्यक्ष

तिलोत्तमा, माघ १२ गते २०८०। तिलोत्तमा जेसीज वर्ष २०२४ को १२ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमाको पौवा होटलमा शुक्रबार एक समारोहकाबीच पदस्थापन समारोह भएको हो । सो अवसरमा वर्ष २०२३ का अध्...

पूरा समाचार पढनुहोस
IMG
युक्रेनमा रुसी मिसाइल आक्रमण : पाँच जनाको मृत्यु, ४० घाइते

तिलोत्तमा सिटी,२०८० माघ १० गते । युक्रेनमा रुसको मिसाइल आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका आन्तरिकमन्त्री इहोर क्लाइमेन्कोले बताउनुभएको छ । पूर्वी सहर खार्किभमा तीन...

पूरा समाचार पढनुहोस
IMG
चीनमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो, ४७ बेपत्ता

तिलोत्तमा सिटी, २०८० माघ ९ गते । चीनको दक्षिण पश्चिमी युनान प्रान्तको एक पहाडी गाउँमा सोमबार पहिरो जाँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको स्थानीय अधिकारीहरूले मङ्गलबार बिहान जानकारी दिएका छन् । झाओटोङ...

पूरा समाचार पढनुहोस
IMG
मोक्षधाम मार्ग शिलन्यास कार्यक्रम सम्पन्न

तिलोत्तमा सिटी, २०८० माघ ८ गते । तिलोत्तमा नगरपालिकाद्बारा संचालित एक वार्ड एक किलोमिटर बाटो कालोपत्रे आयोजना अन्तर्गत तिलोत्तमा वडा नं ६ को मोक्षधाम मार्ग बाटो कालोपत्रेका लागि आज शिलन्यास कार्यक्रम...

पूरा समाचार पढनुहोस
IMG
इमरान र सेना समर्थित नवाज बीच चुनावी प्रतिस्पर्धा

तिलोत्तमा सिटी, २०८० माघ ८ गते । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेलमा छन्, चुनावी प्रतिस्पर्धाबाट पनि बाहिर छन् । अर्का पूर्वप्रधानमन्त्री नवाज शरिफ लण्डनबाट स्वदेश फर्केर चुनावी अभियानमा जु...

पूरा समाचार पढनुहोस
IMG
चिसो बढेपछि चोकचोकमा दाउरा बाढ्दै तिलोत्तमा नगरपालिका

तिलोत्तमा,२०८० माघ ७ गते ।तराईमा केही दिनदेखि हुस्सु र शितलहर ह्वात्तै बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक स्थलमा दाउरा वितरण गरेको छ।आइतबारदेखि नगरपालिकाका प्रत्येक वडामा पुगेर (चोकचोक...

पूरा समाचार पढनुहोस