लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमाका नागरिकको सहजताका लागि वडा तहमै घुम्ती शिविर,मङ्सिर २८ गते वडा न १४ बाट सेवाप्रबाह

तिलोत्तमा,मंसीर २७ गते। रुपन्देहीको जिल्लाको तिलोत्तमा नगरपालिकाको आयोजनामा वडा नं १४ को वडा कार्यालयबाट सेवा प्रवाहका लागि एकिकृत घुम्ती शिविर गरिने भएको छ। जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्य...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिका-६ मा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

तिलोत्तमा, मङ्सिर २५ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-६ को आयोजनामा बाला चतुर्दशी शतविज छर्ने दिनको अवसर पारेर ८० देखि ८५ बर्ष सम्मका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ। वडाले अघिलो बर...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाको सार्बजनिक सुनुवाई सम्पन्न,जनगुनासो पुरा गर्ने प्रतिबद्धता

तिलोत्तमा,२४ मंसिर २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरपालिका परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले एक आर्थिक वर...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाको आ.व.८०/८१ को प्रथम चौमासिक प्रगति समिक्षा सम्पन्न

तिलोत्तमा,२४ मंसिर २०८०। तिलोत्तमा नगरपालिका,रुपन्देहीले आर्थिक बर्ष ०८०/८१ को नीति,योजना तथा कार्यक्रमको प्रथम चौमासिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ। नगरले आफ्नै सभाहलमा आयोजना गरेको समिक्षा कार्...

पूरा समाचार पढनुहोस
IMG
नेपालीलाई सेनामा भर्ती नगर्न रुसलाई सरकारको आग्रह

तिलोत्तमा सिटी, २०८० मंसिर, २०गते । सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न रुसलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले कुनै नेपाली न...

पूरा समाचार पढनुहोस
IMG
"युवासँग कुद्छ तिलोत्तमा" दौड प्रतियोगिता हुँदै, सुरक्षा निकायसँग छलफल सकियो

तिलोत्तमा,१९ मंसिर २०८०।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-९ को आयोजनामा "युवासँग कुद्छ तिलोत्तमा" भन्ने नारा सहित खुल्ला तिलोत्तमा दौड प्रतियोगिता हुने भएको छ। यहि पुष ७ गते शनिबार तिलोत्तमाको...

पूरा समाचार पढनुहोस
IMG
नेपालले माग्यो रूस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव

तिलोत्तमा सिटी, १९ मंसिर २०८० । नेपालले रूस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रूस सरकारसँग अनुरोध गरेको छ ।सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर मृतकको शव नेपाल पठाउन र पीडित...

पूरा समाचार पढनुहोस
IMG
तस्करले अमेरिका पुर्याएका पुरातात्विक मूर्ति नेपाललाई फिर्ता

तिलोत्तमा सिटी, १९ मंसिर २०८० । विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्कस्थित जिल्ला सरक...

पूरा समाचार पढनुहोस
IMG
इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट, ११ जनाको मृत्यु, १२ जना वेपत्ता

तिलोत्तमा सिटी, १८ मंसिर २०८० । इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । १२ जना हराइरहेका छन् । ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बता...

पूरा समाचार पढनुहोस
IMG
तमु युवा ह्यूल छोंज धिं लुम्बिनी प्रदेश अध्यक्षमा अर्जुन गुरुङ

तिलोत्तमा सिटी,१७ मंसिर २०८०।तमु युवा ह्यूल छोंज धिं गुरूङ राष्ट्रिय परिषद लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक प्रदेश अधिवेशन शनिवार महाज्ञान बौद्ध विहार, बुटवलमा सम्पन्न भएको छ ।अर्जुन गुरुङको अध्यक्षता...

पूरा समाचार पढनुहोस
IMG
फिलिपिन्समा गयो शक्तिशाली भूकम्प

तिलोत्तमा सिटी, १७ मंसिर २०८० । फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरुले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेत...

पूरा समाचार पढनुहोस
IMG
सीमा क्षेत्रमा रहेको कवाडको गोदाममा रोहिणी गाउँपालिकाले लगायो डोजर

तिलोत्तमा सिटी,१६ मंसिर २०८०। रुपन्देहीको रोहिणी गाउँपालिकाले सीमा क्षेत्रमा रहेको कवाडको गोदाममा डोजर लगाएको छ । शनिबार बिहान कवाड गोदाममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानी...

पूरा समाचार पढनुहोस
IMG
सिप बिल्डिङतर्फ दक्षिण कोरिया जान बाह्र हजार योग्य

तिलोत्तमा सिटी, १५ मंसिर २०८० । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि सिप बिल्डिङतर्फको दोस्रो चरणको परीक्षामा १२ हजार ९८ जना उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग इ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका जनप्रतिनिधी गिरीमाथि हातपात

तिलोत्तमा,मङ्सिर १२ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-५ का सदस्य हिरा गिरी डायमण्ड माथि हातपात भएको छ। कार्यालय समयमा चिया खान बाहिर होटलमा आएका उनलाई तिलोत्तमा-४ नयांमिल बस्ने बिष्णु भण्...

पूरा समाचार पढनुहोस
IMG
नमस्ते एकेडेमीमा विज्ञान प्रर्दशनी

तिलोत्तमा सिटी, २०८० मंसिर,१२ गते । रुपन्देहीको तिलोत्तमा स्थित नमस्ते एकेडेमीमा विज्ञान प्रर्दशन सम्पन्न भएको छ । विज्ञानको शैक्षिक सामाग्री उत्पादक कारखानाको सहयोगमा सोमबार कक्षा ६, ७ र ८ का विद्य...

पूरा समाचार पढनुहोस