लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमाका उपभोक्ता समितिलाई योजना समयमै सम्पन्न गर्न अभिमुखीकरण

तिलोत्तमा १५ कार्तिक २०८०। तिलोत्तमा नगरपालिकाले सबै वडाका उपभोक्ता समितिलाई योजना तथा कार्यक्रम संचालन एबम व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिम शुरु गरेको छ । वडा नम्बर १ देखि १७ सम्मका वडाका सबै उपभ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको जनप्रिय वडाध्यक्ष, जसले लिदैनन तलव र भत्ता

तिलोत्तमा १० कार्तिक २०८०। तिलोत्तमा नगरपालिका रुपन्देही जिल्लामा मात्र होइन देशैभरिका स्थानिय निकाय मध्ये उत्कृष्ट नगरपालिकामा गनिन्छ । यस मध्ये तिलोत्तामाकै वडा नं. ६ अर्को उदाहरणीय वडाको रुपमा चि...

पूरा समाचार पढनुहोस
IMG
आज खण्डग्रास चन्द्रग्रहण : के के गर्न हुन्छ? के के गर्न हुँदैन !

तिलोत्तमा १० कार्तिक २०८०। आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति १ बजेर १९ मिनेटमा सुरु हुने ग्रहण २ बजेर ३८ मिनेटमा मोक्ष हुने जनाएको छ ।समितिका अनुसार चन्द्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा एकसाथ ३ घरमा चोरी, ५ तोला बढी सुन र नगद चोरी

तिलोत्तमा ९ कार्तिक २०८०। रुपन्देहीको तिलोत्तमामा दशैंको समयमा एकसाथ ३ घरमा चोरी भएको छ । तिलोत्तमा-७ मा भलवारीमा कार्तिक ७ गते मँगलबार चोरीको घटना भएको ईलाका प्रहरी कार्यालय मँगलापुरले जनाएको छ ।दशै...

पूरा समाचार पढनुहोस
IMG
हाम्रो पर्व विविधतापूर्ण देश नेपालको पहिचान हो : नगर उपप्रमुख जगेश्वरदेवी चौधरी

तिलोत्तमा ८ कार्तिक २०८०। श्री संगम सहारा युवा क्लब तिलोत्तमा नगरपालिका–१० सगरहवा, रुपन्देहीद्वारा आयोजित विविध साँस्कृतिक कार्यक्रम, कुस्ती (दंगल), दुर्गा मूर्ति बिसर्जन तथा मेला समारोहलाई मंगलबार भ...

पूरा समाचार पढनुहोस
IMG
दशैंको टीका कतिबेला लगाउने ? त्यसअघि के गर्ने ?

दशैं आफैंमा शुभ दिन हो । दशैंको बिहानदेखि दिनभर र अपराह्सम्म पुरै साइतको दिन हो । अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि दशैंका दिन टीकाका लागि थप केही गरिरहन पर्दैन ।बिहान उठेर घामको झुल्कोमा दुर्ग...

पूरा समाचार पढनुहोस
IMG
सुनसान बन्यो काठमाडौं उपत्यका

तिलोत्तमा, कार्तिक ६ गते २०८०। बडा दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान भएको छ । सधैंजसो ट्राफिक जाम हुने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै गएपछि सुनसान...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको शुभकामना आदानप्रदान सम्पन्न, भड्किलो रुपमा चाड नमनाउन आग्रह

तिलोत्तमा, कार्तिक ३ गते २०८०। पछिल्लो समय चाडबाड मनाउने प्रचलन भड्किलो हुँदै गएको सरोकारवालाहरुले जनाएका छन्। हुँदा खाने र हुनेखाने बर्ग बिचको खाडल चाडबाड मनाउने सस्कारले पुर्नुपर्ने भन्दै देखासिकी...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाले दियो दुग्ध उत्पादक किसानलाई ३६ लाख अनुदान

तिलोत्तमा, कार्तिक २ गते २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद ३६ लाख १२ हजार ४ सय ३ रुपैया अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक...

पूरा समाचार पढनुहोस
IMG
ग्राहकले एकदमै ध्यान दिएर खाद्य सामग्री खरिद गरौ : उपमेयर चौधरी

तिलोत्तमा, असोज ३० गते २०८०।चाडपर्व नजिकिँदै गएपछि तिलोत्तमामा बजार अनुगमनले तीव्रता पाएको छ। बजार क्षेत्रमा अनुगमन गर्दा म्याद गुज्रेका गुणस्तरहीन वस्तु तथा अखाद्य बस्तु जफत गरी नष्ट गरिएको छ। नगरपाल...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा बुद्धपरिपथ मणिग्राम ४ नम्बरका रुख काट्ने ६ जनालाई ३० हजार जरिवाना

तिलोत्तमा, असोज २३ गते २०८०।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाइवे तथा बुद्धपरिपथमा लगाइएका छतिवन ( एस्टोनिया ) को रुख स्ने ६ जनालाई जनही ५ हजारका दरले ३० हजार जरिवानासहित एक पटकलाई सजग गराएको छ। रुख...

पूरा समाचार पढनुहोस
IMG
कर्मचारी आन्दोलन : तिलोत्तमाका कर्मचारीद्वारा सेवा ठप्प, वडा अनुगमन

तिलोत्तमा, असोज २४ गते २०८०। संघीय निजामति ऎनको सट्टा एकिकृत निजामति सेवा ऐन जारी गर्नुपर्ने लगाएतका ११ बुदे माग राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कर्मचारी आन्दोलित हुँदै वडा अनुगमनमा गएका छन्।...

पूरा समाचार पढनुहोस
IMG
कर्मचारी आन्दोलन : तिलोत्तमामा थप सशक्त बनाउने, सेवा ठप्प

तिलोत्तमा, असोज २४ गते २०८०। संघीय निजामति ऎनको सट्टा एकिकृत निजामति सेवा ऐन जारी गर्नुपर्ने लगाएतका ११ बुदे माग राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।आफ्ना विभिन्न...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा हाइवेका रुख काट्नेलाई १५ हजार जरिवाना, नगरपालिकाले निकाल्यो यस्तो सुचना

तिलोत्तमा, असोज २३ गते २०८०।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाइवेमा लगाइएका छतिवन ( एस्टोनिया ) को रुख मास्नेलाई १५ हजार जरिवानासहित एक पटकलाई सजग गराएको छ। रुख प्रती अनावश्यक अफवाह फैलाई घरागादिको...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाबासी कसैलाई इजरायलमा अप्ठ्यारो परे सम्पर्क गर्नुस है : तिलोत्तमा नगरपालिका

तिलोत्तमा सिटी,असोज २२ गते। तिलोत्तमा नगरपालिकाले इजरायलमा रहेका तिलोत्तमाबासीहरूलाई समस्या परे सम्पर्क गर्न अनुरोध गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख राम कृष्ण खाणले एक विज्ञप्ति जारी गरि इजरायलम...

पूरा समाचार पढनुहोस