लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
सभामुख घिमिरेसँग अस्ट्रेलियन राजदूतको बिदाइ भेट

तिलोत्तमा,साउन १६ गते २०८१।सभामुख देवराज घिमिरेसँग अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले बुधबार बिदाइ भेट गरेकी छिन्। सन् २०२१ मा नेपालको राजदूत नियुक्त भएकी भोल्क अस्ट्रेलियन सरकारको परराष्ट्र मामिला...

पूरा समाचार पढनुहोस
IMG
‘हामीले काम गर्नसक्छौँ, स्टन्ट गर्नुपर्ने जरुरी छैन’

तिलोत्तमा,साउन १६ गते २०८१।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी नरहेको बताएकी छिन्।बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको...

पूरा समाचार पढनुहोस
IMG
बुटवलको २३ स्थानमा जडान गरियो हाइमास्ट लाइट

तिलोत्तमा,साउन १६ गते २०८१।बुटवललाई उज्यालो सहरका रुपमा विकास गर्ने उद्देश्यले उच्च क्षमताका हाइमास्ट लाइट जडान गरिएको छ। बुटवलका विभिन्न २३ स्थानमा १० मिटर, १२.५ मिटर र १६ मिटरका हाइमास्ट लाइट जडान ग...

पूरा समाचार पढनुहोस
IMG
आउँदाे चुनाव एक्लै जित्छाैँ, भ्रष्टहरूलाई कारबाही गर्छाैँ : प्रचण्ड

तिलोत्तमा, साउन १३ गते २०८१।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो आमचुनावमा अरू दलसँग नमिली एक्लै जित्ने र भ्रष्टहरूलाई कारबाही गर्ने बताउनुभएको...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा कांग्रेस र एमालेबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति

तिलोत्तमा सिटी, २०८१,साउन ९ गते । नेपाली कांग्रेस र नेकपा एमालेबिच लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सहमति अनुसार पहिलो चरणमा एमाले र दोस्रो चरण कांग्रेसले सरकारको नेतृत्व...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण

तिलोत्तमा सिटी, २०८१,साउन ९ गते । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ बुधबार

तिलोत्तमा सिटी, २०८१,साउन ८ गते । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार हुने भएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

तिलोत्तमा सिटी, २०८१,साउन ७ गते । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानक...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्रीलाई माओवादीको प्रश्न विवादित प्रकरण के हुन्छन् ?

तिलोत्तमा सिटी, २०८१,साउन ६ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम र बजेट विपरीत अभिव्यक्ति दिएको भन्दै आपत...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीका मुख्यमन्त्री महराद्वारा राजीनामा

तिलोत्तमा सिटी, २०८१,साउन ६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएको छ । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री महराले राजीनामा दिनुभएको हो ।...

पूरा समाचार पढनुहोस
IMG
ओलीलाई बिश्वासको मत दिन्न, रातारात गरेको सम्झौता सार्बजनिक गर : चित्रबहादुर केसी

साउन ५, २०८१ शनिबार,तिलोत्तमा। राष्ट्रि जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सत्तासाझेदार दल नेकपा एमाले र नेपाली काँग्रेस बीच भएको ७ बुँदे सहमती सार्वजनिक गर्नुपर्ने बताएका छन् । संसदका दुई ठ...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्री ओलीले भोलि विश्वासको मत लिने, राप्रपा र जनमोर्चाले मत नदिने

साउन ५, २०८१ शनिबार,तिलोत्तमा। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।प्रधानमन्त्री पदमा नियु...

पूरा समाचार पढनुहोस
IMG
देशको अहिलेको अवस्था बदल्नुपर्छ : प्रधानमन्त्री ओली

तिलोत्तमा सिटी २०८१ साउन ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताउनुभएको छ । बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री...

पूरा समाचार पढनुहोस
IMG
नयाँ फोटो टाँस्नका लागि सरकार बनाएका होइनौँ : उपप्रधानमन्त्री पौडेल

तिलोत्तमा सिटी २०८१ साउन ३ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरू फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँग...

पूरा समाचार पढनुहोस
IMG
दुई वर्ष ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छ : मन्त्री दाहाल

तिलोत्तमा सिटी २०८१ साउन ३ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्...

पूरा समाचार पढनुहोस