लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
प्रधानमन्त्री ओलीले ६ गते विश्वासको मत लिदै

तिलोत्तमा सिटी, २०८१,साउन २ गते । प्रधानमन्त्री केपी शर्मा ओली साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने हुनुभएको छ । सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले अब बस्ने प्रत...

पूरा समाचार पढनुहोस
IMG
भैरहवामा माओवादी केन्द्रकाे पार्टी कार्यालय स्थापना

टंक सुनार मंगलबार, साउन ०१, २०८१ भैरहवा । भैरहवामा नेकपा माओवादी केन्द्रकाे जिल्ला पार्टी कार्यालय स्थापना गरिएकाे छ । मंगलबार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिउल्लाह खानले कार्यालय उद्घाटन गरे...

पूरा समाचार पढनुहोस
IMG
सरकार परिवर्तनले नयाँ आशा र भरोसा जगाएको छ : प्रधानमन्त्री ओली

तिलोत्तमा सिटी २०८१ साउन १ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनले नागरिकमा आशा र भरोसा जगाएको बताउनुभएको छ। नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले मङ्गलबार बालुवाटारमा आयोजना गरे...

पूरा समाचार पढनुहोस
IMG
तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए: प्रचण्ड

तिलोत्तमा सिटी, २०८१,असार ३१ गते । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको...

पूरा समाचार पढनुहोस
IMG
केपी ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त

तिलोत्तमा सिटी, २०८१,असार ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । अध्यक्ष ओलीलाई संविधानको ध...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरा संकटमा

तिलोत्तमा सिटी, २०८१,असार २९ गते । लुम्बिनी प्रदेशमा एमालेले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा संकटमा परेका छन् । संकटमा परेपछि मुख्यमन्त्री महराले अहिले ‘पर्ख र हेर’ को रणनीति अख...

पूरा समाचार पढनुहोस
IMG
मेटमणिको प्रचण्डलाई सुझाव- देउवासँग सम्बन्ध नबिगार्नु होला, चार महिनापछि तपाइँ नै आउने हो

तिलोत्तमा सिटी, २०८१,असार २८ गते । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्बन्ध नबिगार्न आग्रह गरेका छन् । प्रतिनि...

पूरा समाचार पढनुहोस
IMG
बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्योः गृहमन्त्री लामिछाने

तिलोत्तमा सिटी, २०८१,असार २८ गते । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताउनुभएको छ। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै...

पूरा समाचार पढनुहोस
IMG
राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

तिलोत्तमा सिटी, २०८१ असार २६। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्रीले अविलम्व राजीनामा दिनुपर्ने एमाले सांसदको माग

तिलोत्तमा सिटी, २०८१,असार २४ गते । नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै एमालेका सांसदहरुले प्रधानमन्त्र...

पूरा समाचार पढनुहोस
IMG
लायन्स क्लब अफ भैरहवा लिगेसीको अध्यक्षमा राजन शुक्ला

भैरहवा, २३ असार /लायन्स क्लब अफ भैरहवा लिगेसीको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । भैरहवामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले वर्ष २०२४/०२५ का अध्यक्ष राजन शुक्...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिने

तिलोत्तमा सिटी, २०८१,असार २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिनुहुने भएको छ प्रधानमन्त्रीको सचिवालयअनुसार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको असार २८ ग...

पूरा समाचार पढनुहोस
IMG
वर्तमान सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छः अध्यक्ष नेपाल

तिलोत्तमा सिटी, २०८१,असार २१ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कु...

पूरा समाचार पढनुहोस
IMG
एकीकृत समाजवादीकाे अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

तिलोत्तमा, असार २० गते २०८१। नेकपा (एकीकृत समाजवादी) काे अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएकाे छ ।काठमाण्डाैमा चलिरहेकाे महाधिवेशनकाे बन्दसत्रबाट अध्यक्षमा नेपाल...

पूरा समाचार पढनुहोस
IMG
दीर्घकालीन असर पर्ने निर्णय नगर्न सरकारलाई एमालेको ध्यानाकर्षण

तिलोत्तमा सिटी, २०८१,असार २० गते । नेकपा (एमाले) ले दीर्घकालीन असर पर्ने निर्णय नगर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शङ्कर पोखरेलले बिहीबार विज्ञप्ति जारी गरी संसद्का दुई ठुला दल ने...

पूरा समाचार पढनुहोस