लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
हर्कराज राई प्रतिनिधिसभा सचिवको पदबाट मुक्त

काठमाडौँ, वैशाख २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाउनुभएको छ । सभामुख डोल प्रसाद अर्यालको वैशाख २८ गतेको सिफारिसमा राष्ट्रपतिले राईलाई पदमुक्त गर्नुभए...

पूरा समाचार पढनुहोस
IMG
सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

काठमाडौँ, वैशाख २७ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दिएको आरोप लगाउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित एक कार...

पूरा समाचार पढनुहोस
IMG
सभापति थापा: राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ

सुदूरपश्चिम, वैशाख २६ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताउनुभएको छ । पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्...

पूरा समाचार पढनुहोस
IMG
भावी प्रधानन्यायाधीश : वरिष्ठताको परम्परा कि क्रमभङ्ग ?

काठमाण्डौ - एक महिनादेखि रिक्त प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज बेलुकी संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण गएको चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश...

पूरा समाचार पढनुहोस
IMG
संयोजक दाहाल: अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँ

त्रिवेणी (रुकुम पश्चिम), वैशाख २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताउनुभएको छ । आज मुसिकोट नगरपालिक...

पूरा समाचार पढनुहोस
IMG
नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ, वैशाख १९ गते ।नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य...

पूरा समाचार पढनुहोस
IMG
सार्वजनिक स्थलमा मासुजन्य पदार्थको काटमार बन्द, मंगलापुरलाई धार्मिकस्थल बनाईने

शारदा शाही, मङ्गलापुर। तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले सार्वजनिक स्थलमा मासुजन्य पदार्थको काटमार रोक्दै तिलोत्तमा–९ मंगलापुरलाई धार्मिक स्थलका रूपमा विकास गरिने बताउनुभएको छ।नेपाल मगर सङ्घ इ...

पूरा समाचार पढनुहोस
IMG
माननिय सुलभ खरेललाई तिलोत्तमा नगरपालिकामा स्वागत, रास्वपाले बुझायो ज्ञापनपत्र

कुञ्जलापुर। तिलोत्तमा नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिहरुसँग आगामी बजेट, नीति तथा कार्यक्रमका विषयमा छलफल गरिएको छ। प्रतिनिधि सभा सदस्य माननीय सुलभ खरेल लाई स्वागत गर्दै...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा एमालेको सन्देश: “अब रूपान्तरण नभए भविष्य छैन”

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीको विस्तारित बैठकले पार्टीभित्रै गम्भीर आत्मसमीक्षा र रूपान्तरणको बहसलाई तीव्र बनाएको छ। बैठकमा उठेका आवाजहरूले स्पष्ट सन्देश दिएका छन्—“पुनर्गठन, पुस्तान्तरण र...

पूरा समाचार पढनुहोस
IMG
पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले यस्तो भने,-बालेंन १० पटक सोच १ पटक घोच

तिलोत्तमा। पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी हटाउने बालेंनको कदमलाई १० पटक सोच्न र परे बल्ल १ पटक घोच्न आग्रह गरेका छन्। उनको यो भनाइले निर्णय लिनुअघि गहिरो सोच-विचार गर्नुपर्ने र भ...

पूरा समाचार पढनुहोस
IMG
वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिष...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा दर्तावाल रिक्सा चालक आन्दोलित,के-के छन् माग ?

बुटवल। बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालन रोक्न माग गर्दै बैधानिकता पाएका ई–रिक्सा चालकहरूले आन्दोलन सुरु गरेका छन् । बुटवल उपमहानगरपालिकामा दर्ता भएका ई–रिक्सा मात्रै सञ्चालन गर्नुपर्ने मागसहित चाल...

पूरा समाचार पढनुहोस
IMG
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति

काठमाडौँ । वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताउनुभएको छ ।नयाँ वर्ष २०८३ का अवसरमा सु...

पूरा समाचार पढनुहोस
IMG
नेकपाको समीक्षा आत्मालोचना सहित नयाँ रणनीतिमा जोड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भएको हारको पछाडि कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने पश्चिमा षड्यन्त्र रहेको निष्कर्ष निकालेका छन्। सो...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्रीसँगको छलफलमा लुम्बिनीका सांसदले के के विषय उठान गरे ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग सिंहदरबारमा विस्तृत छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा भएको उक्त...

पूरा समाचार पढनुहोस