बुटवल, फागुन १७। राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा रूपन्देही क्षेत्र नं २ का उम्मेदवार केशव बहादुर थापा सुर्यवंशीले देशलाई बेरोजगारीकाे कारखाना बनाउनेहरूकाे हिसाबकिताब गर्ने समय आएको ब...
पूरा समाचार पढनुहोस
लुम्बिनी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अतिवादी प्रवृत्तिविरुद्ध राष्ट्रको एकता, स्वाधीनता र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन् । रुपन्देही क्षेत्र नं...
पूरा समाचार पढनुहोस
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीमा दल परिवर्तनको क्रम तीव्र बनेको छ । यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता अनिल थापाको नेतृत्वमा ९० जना कार्यकर...
पूरा समाचार पढनुहोस
दमक, फागुन १६ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई दमक –२ को हिमशिखर टोल विकास संस्थामा आयोजित कार्यक्रममा अभिनन्दन गरिएको छ । विकास निर्माण र राष्ट्रियताका पक्षमा...
पूरा समाचार पढनुहोस
रुपन्देही ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही–१ का उम्मेदवार सुनिल लम्सालले खुल्ला सिमाना र बोर्डर क्षेत्रमा देखिएका समस्या समाधानका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।सीमावर...
पूरा समाचार पढनुहोस
कोटिहवा। आज राप्रपाका उमेद्वार प्रज्जवल बोहराको चुनावि बाइक र्यालिमा तिलोत्तमाका विभिन्न वडाहरुमा गइ सम्पन्न भएको छ। रुपन्देही क्षेत्र नं १ राप्रपाका उमेद्ववार प्रज्जवल बोहरा यतिबेला चुनावि प्रचा...
पूरा समाचार पढनुहोस
परासी, फागुन १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीका संस्थापक जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । बिहीबार बर्दघाट–१...
पूरा समाचार पढनुहोसजमुनाह (बाँके), फागुन १४ गते। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा देशको राजनीतिलाई नयाँ युगमा लैजाने बताउनुभएको छ। बिहीबार बाँकेको जानकीमा आयोजित चुनावी सभालाई सम्बोधन...
पूरा समाचार पढनुहोस
काठमाडौँ, फागुन १४ गते । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । यस अवधिमा पालना गर्नुपर्न...
पूरा समाचार पढनुहोस
रुपन्देही । अस्पतालको व्यस्त ओपिडी र बिरामीको सेवामा चौबीसै घण्टा रमाउने वरिष्ठ न्युरोलोजिस्ट डाक्टर लेखजंग थापा अचेल रुपन्देहीका सडक र बस्तीहरूमा भेटिन्छन्। स्टेथस्कोप र सेतो एप्रोन छोडेर राष्ट्रिय स...
पूरा समाचार पढनुहोस
मतदातासँग भेटघाट गर्दै आशीर्वाद र सुझाव संकलन बुटवल।फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब ८ दिन मात्र बाँकी रहँदा चुनावी माहोल झन् तीब्र पारिएको छ ।रुपन्देही क्षेत्र नं. २ बाट...
पूरा समाचार पढनुहोस
बुटवल। रुपन्देही क्षेत्र न– २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बुधवार सैनामैनानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राखेका छन् ।नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्य...
पूरा समाचार पढनुहोस
बुटवल। डा. निकोलश भूसालले आफ्नो चुनावी क्षेत्र रुपन्देही–२ का मतदातालाई लक्षित गर्दै विभिन्न सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक सुधारका योजनासहित विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। उनले र...
पूरा समाचार पढनुहोस
देवदह। देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन स्पष्ट नीति आवश्यक रहेको नेकपा एमाले क्षेत्र नम्वर १, का उम्मेदवार दधिराम न्यौपानेले बताउनु भएको छ । उहाले कृषिको विकासले मात्र देशलाई समृद्धि तर्फ अगाडि...
पूरा समाचार पढनुहोसबुटवल । पूर्वअर्थमन्त्री तथा विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयन हुने दाबी गरेका छन् । मन्त्रिपरिषद् निर्णयका आधारमा संसदमा प्रस्तुत भई पारित भएको बजेट कार्यान्वयन...
पूरा समाचार पढनुहोस