लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
सूर्यविनायक-रत्नपार्क रुटमा द्रुत बस सेवा फेरि सुरु

तिलोत्तमा सिटी, ८ मंसिर २०८० । सूर्यविनायक-रत्नपार्क रुटमा एक महिनामात्र मात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा आजदेखि फेरि सुरु भएको छ । थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहर...

पूरा समाचार पढनुहोस
IMG
हमासद्वारा २५ बन्धक रिहा,चार दिनको सङ्घर्षविराम

तिलोत्तमा, मङ्सिर ८ गते २०८०। हमासले नियन्त्रणमा लिएका १३ जना इजरायली बन्धक रेडक्रसलाई हस्तान्तरण गरेको छ । यसैगरी,१२ जना थाइ बन्धकहरू पनि गाजाबाट रिहा गरेको छ ।ती सबै रफाह सीमा नाका हुँदै दक्षिण इजर...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा जीप र मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु

तिलोत्तमा सिटी, ८ मंसिर २०८० । रुपन्देहीमा जीप र मोटरसाइकल अएक आपसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ । बेलवास-बेथरी सडक खण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो जीप र लु ६१ प ५५०८...

पूरा समाचार पढनुहोस
IMG
श्रीमान जिवित हुँदै एकल महिलाको भत्ता लिएको आरोपमा २ जना विरुद्ध मुद्दा दायर

तिलोत्तमा सिटी, ८ मंसिर २०८० । श्रीमान जिवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयऊले २ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ...

पूरा समाचार पढनुहोस
IMG
पाल्पामा सुरु भयो चिच्याएर वर माग्ने मेला

तिलोत्तमा सिटी, ८ मंसिर २०८० । चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु भएको छ । हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै...

पूरा समाचार पढनुहोस
IMG
स्वरुप परिवर्तन गरी बुटवलमा ध्वनी प्रदुषण गर्ने ११ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

तिलोत्तमा सिटी, ८ मंसिर २०८० । बुटवलमा मोटरसाइकलको स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने ११ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वरुप परिवर्तन गरी स्टन्ट गर्दै ध्वनी प्रदुषणका साथै ट्...

पूरा समाचार पढनुहोस
IMG
गुल्मीमा घाँटीमा सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु

तिलोत्तमा सिटी, ८ मंसिर २०८० । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गु...

पूरा समाचार पढनुहोस
IMG
मलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति छैन : दुर्गा प्रसाईं

तिलोत्तमा सिटी, ८ मंसिर २०८०। मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति नरहेको बताएका छन् । सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था परिवर्तन नभएसम्म...

पूरा समाचार पढनुहोस
IMG
टिकटक प्रतिबन्धपछि अन्य एपमाथि पनि निगरानी बढाउँदै सरकार

तिलोत्तमा सिटी, ७ मंसिर २०८० । सामाजिक सञ्जाल प्लाटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउने विवादास्पद निर्णय गरेको सरकारले केही अन्य एप्समाथि पनि निगरानी थाले‍को र त्यसका लागि प्रधानमन्त्री कार्यालयमा विभिन...

पूरा समाचार पढनुहोस
IMG
काठमाडौंमा ड्रोनबाट सुरक्षा निगरानी

तिलोत्तमा सिटी, ७ मंसिर २०८०। आज हुन सक्ने सम्भावित दुर्घटनालार्इ रोक्नका लागि ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।काठमाडौंमा आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचा...

पूरा समाचार पढनुहोस
IMG
मकवानपुरलाई केन्द्रविन्दु बनाएर मध्यरातमा भूकम्पको धक्का

तिलोत्तमा सिटी, ७ मंसिर २०८०। मकवानपुरलाई केन्द्रविन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः१९ बजे मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर...

पूरा समाचार पढनुहोस
IMG
आज हरिबोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिँदै

तिलोत्तमा सिटी, ७ मंसिर २०८०। चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्...

पूरा समाचार पढनुहोस
IMG
नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवलमा हुने

तिलोत्तमा सिटी, ७ मंसिर २०८०। बुटवल जेसीजले आफ्नो स्वर्णजयन्तीका अवसरमा नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवलमा आयोजना गर्ने भएको छ । देशभरबाट करिब २ हजार ५०० प्रतिनिधि रहने महाधिवेशन यही मंस...

पूरा समाचार पढनुहोस
IMG
रेनु दाहालको बद्‍नाम गरेको आरोपमा दुई जना पक्राउ

तिलोत्तमा सिटी, ७ मंसिर २०८०। सामाजिक सञ्जाल फेसबुकमा भरतपुरकी मेयर रेनु दाहालको बद्‍नाम हुनेगरी फोटो पोष्ट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका घर भएका...

पूरा समाचार पढनुहोस
IMG
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शनलाई लक्षित गरी बिहानैदेखि सुरक्षा व्यवस्था कडा

तिलोत्तमा सिटी, ७ मंसिर २०८०। काठमाडौँमा आज हुन लागेका दुईवटा छुट्टाछुट्टै समूहको विरोध प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र...

पूरा समाचार पढनुहोस