लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा

काठमाण्डाै – यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालका अनुसार २०८३ स...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा आईसीआरए परियोजना शुभारम्भ,अपाङ्गताभएका महिलाको जलवायु उत्थानशीलता र नेतृत्व विकासमा जोड

शारदा शाही, बुटवल । अपाङ्गता भएका महिलाहरूको जलवायु परिवर्तन तथा विपद्जन्य जोखिम न्यूनीकरण, क्षमता अभिवृद्धि र नीतिगत पैरवीमा सहभागिता बढाउने उद्देश्यले रुपन्देहीमा सञ्चालन हुन लागेको ‘समावेशी जलवायु...

पूरा समाचार पढनुहोस
IMG
अपाङ्गता भएका महिलाको जलवायु उत्थानशीलता र पैरवी क्षमता अभिवृद्धिका लागि १ दिने तालिम

शारदा शाही, बुटवल / जलवायु परिवर्तनका प्रभाव, जोखिम न्यूनीकरण तथा अनुकूलनका उपायबारे ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रुपन्देहीमा अपाङ्गता भएका महिलाहरूका लागि एकदिने क्षमता विकास तालिम सम्पन...

पूरा समाचार पढनुहोस
IMG
टिकट रिफण्डमा खल्तीको ढिलासुस्ती, १५ दिनसम्म पैसा नआएपछि ग्राहक असन्तुष्ट

तिलोत्तमा। हवाई टिकट रद्द गरेपछि पाउनुपर्ने रकम लामो समयसम्म फिर्ता नपाएको भन्दै तिलोत्तमाका एक ग्राहकले डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। टिकट रिफण्ड प्रक्रियाका ला...

पूरा समाचार पढनुहोस
IMG
भोटेकोशी बाढी: ७९ अर्बभन्दा धेरै क्षति भएको प्रारम्भिक अनुमान

काठमाण्डौ । भोटेकोशी नदीमा गएको भदौ १० गते आएको विनाशकारी बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षणअनुसार बाढीबाट घरपरिवारत...

पूरा समाचार पढनुहोस
IMG
द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच भीडन्तको घटनाबाट चिनिएको वसन्तपुर डाँडाको स्वरुप अहिले परिवर्तन भएको छ ।पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा केबुल...

पूरा समाचार पढनुहोस
IMG
भोटेकोशी बाढी प्रभावितका लागि ३ अर्बकाे अनुदान प्रस्ताव पेश गर्ने नेपालको तयारी

काठमाण्डाै – संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ ले नेपाललाई सहयोग गर्ने निर्णय गरेसँगै त्यसको कार्यान्वयन प्रक्रियामा सरकार जुटेको छ ।...

पूरा समाचार पढनुहोस
IMG
ॐ ह्रीं चामुण्डायै विच्चे नमो नमःनवरात्रिको नवौँ दिन

आज नवरात्रिको नवौँ दिन । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । आज दुर्गा माताको नवौँ शक्ति...

पूरा समाचार पढनुहोस
IMG
ओमसतिया वडा नम्बर- १ मा महिलाहरुका लागि उद्घोषण तालिम शुरु

ठुटिपिपल। रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर-१ को आर्थिक सहयोग तथा तिलोत्तमा सिटीको व्यवस्थापनमा वडा नम्बर १ स्थित ठुटिपिपलमा ३ दिने लक्षित बर्ग तथा महिलाहरुका लागि उद्घोषण तालीम शुरु भएको छ...

पूरा समाचार पढनुहोस
IMG
गृहमन्त्री गुरुङ नयाँ दिल्ली प्रस्थान

काठमाण्डाै – गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको प्रथम गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । गृहमन्त्रीका रूपमा उहाँको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो ।असोज २७...

पूरा समाचार पढनुहोस
IMG
बुढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सयभन्दा बढी घरहरू बगे

गोरखा। बुढीगण्डकी बाढीमा परी उत्तरी गोरखाका सयभन्दा बढी घरहरू बगेका छन् । आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेको थियो । बिहान करिब ४ः०० बजेतिर खसेक...

पूरा समाचार पढनुहोस
IMG
आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आइतबार मौसम मुख्यतया सफा रहने तथा थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ ।विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रह...

पूरा समाचार पढनुहोस
IMG
कक्रोच पार्टीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा, जन्तरमन्तरमा प्रहरी तैनाथी बढाइयो

नयाँदिल्ली । कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनअघि दिल्ली प्रहरीले जन्तरमन्तर र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।भारतीय समाचार एजेन्सी एएनआईले सार्वजनिक गरेका तस्बिरमा ठूलो संख्या...

पूरा समाचार पढनुहोस
IMG
विदेश रहेकादेखि परीक्षा नै नदिएकासम्मलाई लाइसेन्स वितरण, कर्मचारी ट्राफिक सहित ७ जनाविरुद्ध मुद्दा

काठमाण्डाै – वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका व्यक्तिलाई समेत गैरकानूनी रूपमा गाडी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको खुलासा भएको छ ।यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्य...

पूरा समाचार पढनुहोस
IMG
रसुवा बाढीले आर्थिक वृद्धिमा असर, ३.७ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । भदौ १० मा आएको रसुवा बाढीका कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको अनुमान छ । बैंकले बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धि ३.७ प्रतिशतमा झर्न...

पूरा समाचार पढनुहोस