लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
शहिद दिवसको अवसरमा आदर्श बालक्लबको रचनात्मक कार्यक्रम सम्पन्न

तिलोत्तमा सिटी,माघ १६ गते २०७८। शहिद दिवसको अवसरमा आदर्श बाल क्लब तिलोत्तमा-११ महुवारी रुपन्देहीले रचनात्मक कार्यक्रम गरि दिवस मनाएको छ। क्लबका अध्यक्ष सुस्मा भुशालको अध्यक्षतामा सम्पन्न सहिद स्मृती द...

पूरा समाचार पढनुहोस
IMG
प्रेस सेन्टर नेपालको १८औं स्थापना दिवस, वृद्धाआश्रममा रुपन्देही शाखा

तिलोत्तमा सिटी,माघ १५ गते २०७८। प्रेस सेन्टर नेपालले आफ्नो स्थापनाको १८औं बर्ष पूरा गरेको छ । स्थापना दिवसको सन्दर्भमा देशैभरी कार्यक्रम गरेको सेन्टरको रुपन्देही जिल्ला समितिले बृद्ध आश्रममा पुगेर स्थ...

पूरा समाचार पढनुहोस
IMG
भैरहवा विमानस्थलको क्यालिब्रेशन फ्लाइट फागुन दोश्रो साता, बुद्धजयन्ती अगाडि उद्घाटन

तिलोत्तमा सिटी,माघ १५ गते २०७८। भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको क्यालिब्रेशन फ्लाईटको मिति तोकिएको छ । शनिबार भैरहवामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री...

पूरा समाचार पढनुहोस
IMG
कोरोनाबाट शुक्रबार १० जनाको मृत्यु

तिलोत्तमा सिटी,माघ १४ गते २०७८। कोरोना भाइरसको तेस्रो लहर फैलिएयता ह्वात्तै बढेको संक्रमितको संख्या केही दिनयता पुनः घट्न थालेको छ ।पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसं...

पूरा समाचार पढनुहोस
IMG
भारतले सुस्तामा बनाउँदैछ सडक,जीटुजी वार्ता गरेर समाधान खोज्नुपर्छ : सीडीओ मिश्र

तिलोत्तमा सिटी,माघ १४ गते २०७८। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतले फेरि नेपाली भूभाग डुबानमा पर्ने गरी सडक निर्माण थालेको छ । सुस्ता क्षेत्रका सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गरी चारवटा...

पूरा समाचार पढनुहोस
IMG
भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार

तिलोत्तमा सिटी,माघ १४ गते २०७८। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यसम्पन्न भएको छ । २०७१ साल माघमा शिलान्यास भएको विमानस्थल आयोजनाको ८ पटक म्याद थप गरेर भौतिक संरचना, सञ्चार...

पूरा समाचार पढनुहोस
IMG
जनताको हितलाई शीरमा राखेर काम गर्छाैँ-नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूको प्रतिबद्धता

तिलोत्तमा सिटी,माघ १३ गते २०७८। लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले जनताको हितलाई शीरमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन ।नेकपा एकिकृत समाजवादी रुपन्देहीले गठबन्धनबाट विजयी उम्मे...

पूरा समाचार पढनुहोस
IMG
नेपालमा तीन करोड डोज खोप लगाइयो

तिलोत्तमा सिटी,माघ १३ गते २०७८। नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारीअनुसार तीन करोड चार लाख...

पूरा समाचार पढनुहोस
IMG
हराएकी सैनामैनाकी जित कुमारी,तिनाउमा मृत फेला

तिलोत्तमा सिटी,माघ १३ गते २०७८। तिनाउ नदिमा भेटिएको महिलाको शवको सनाखत भएको छ । बुधबार साँझ रुपन्देहीसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकामा भेटिएको उक्त शव रुपन्देहीको सैनामैनाकी जित कुमारी कार्कीको...

पूरा समाचार पढनुहोस
IMG
कोभिड व्यवस्थापन र स्वास्थ्य सेवा सुदृढीकरणमा ३४ करोड "जनताको स्वास्थ्यमा मुख्य प्राथमिकता दिएका छौं" मन्त्री खड्का

तिलोत्तमा सिटी माघ १० गते २०७८। पछिल्लाे समय निरन्तर रुपमा बढिरहेकाे कोरोना नियन्त्रण तथा रोकथाममा लुम्बिनी प्रदेश सरकारले निकै चासाे बढाएकाे छ । कोरोना संक्रमण नियन्त्रण , खोप अभियान र उपचारमा चासो द...

पूरा समाचार पढनुहोस
IMG
१०३ पिन्ट रगत संकलन सहित भुल्केबजारमा रक्तदान कार्यक्रम सम्पन्न

तिलोत्तमा सिटी, ०८ माघ २०७८, शनिबार । स्वस्थ रगत सबैका लागि भन्ने उद्देश्यका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखा र राष्ट्रिय युवा संघ तिलोत्तमा ११ वडा कमिटीको संयुक्त आयोजनामा त...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीको विकास बजेट निराश:६ महिनामा खर्च १३ प्रतिशत

तिलोत्तमा सिटी,माघ ९ गते २०७८। लुम्बिनी प्रदेशमा विकास बजेट खर्च प्रगति निराशाजनक देखिएको छ । चालू आर्थिक वर्षको आधा वर्ष वितिसक्दा पूँजीगत तर्फको १२.६८ प्रतिशत बजेटमात्र खर्च भएको हो ।प्रदेश लेखा निय...

पूरा समाचार पढनुहोस
IMG
प्रेस सेन्टर नेपाल रुपन्देहीको दोस्रो बैठक सम्पन्न

तिलोत्तमा सिटी,माघ ९ गते २०७८। प्रेस सेन्टर नेपाल रुपन्देही जिल्ला समितीको दोस्रो बैठक भैरहवाको द ग्रान्ड किचन रेष्टुरेन्टमा सम्पन्न भएको छ। प्रेस सेन्टर नेपाल रुपन्देही जिल्ला समिती अध्यक्ष कमल रायमा...

पूरा समाचार पढनुहोस
IMG
पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पतालबीच सेवा सम्झौता

तिलोत्तमा सिटी,माघ ९ गते २०७८। कोरोनासङ्क्रमित पत्रकारहरुका लागि सहजरुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबिच सम्झौता भएको छ।आईतवार अस्पता...

पूरा समाचार पढनुहोस
IMG
जबरजस्ती करणीको आरोपमा रुपन्देहीमा दुई युवा पक्राउ

तिलोत्तमा सिटी,माघ ९ गते २०७८। जबरजस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले २ युवालाई लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता भाष्कर चन्दका...

पूरा समाचार पढनुहोस