लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
कपिलवस्तुमा तीन क्षेत्रका लागि ९८ जनाको उम्मेदवारी

तिलोत्तमा सिटी २०८२ माघ ७ । कपिलवस्तुमा आगामी फागनु २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा ३ क्षेत्रका लागि ९८ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये दलको तर्फबाट ५० र स्वतन्त्र ४८ जनाले उम्मेदवारी दि...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा १५७ जनाको मनोनयन दर्ता

रुपन्देही। रुपन्देहीमा उत्साह पुर्वक रुपमा मनोनयन दर्ता भएको छ । रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा उत्साहका साथै शान्तिपूर्ण रुपमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्याल...

पूरा समाचार पढनुहोस
IMG
समानुपातिकतर्फका ८९ लाख बढी मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ ।आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी अगुवा रवि किरणलाई बोलायो

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षति सम्बन्धमा अनुसन्धान प्रयोजनका लागि रवि किरण हमाललाई छलफलमा उपस्थित हुन अनुरोध गरेको छ।आयो...

पूरा समाचार पढनुहोस
IMG
अहो कस्तो दुर्घटना ! तिलोत्तमाको पथ्थरडांडामा ससस्त्र प्रहरीको गयो ज्यान

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका पथ्थर डांडामा आज दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। बिहान करिव ७:३० बजे पछि भएको दुर्घटनामा परि गुल्मी जिल्ला मालिका गापा-४ अर्खाबाङ्ग अर्किसेमा जन्म भइ...

पूरा समाचार पढनुहोस
IMG
१६५ वटै निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछन् ।जिल्ला सदरमुकाममा मुख्य निर्व...

पूरा समाचार पढनुहोस
IMG
मणिग्राम विश्राम बाटिकामा तन्त्र एबम ज्योतिष प्रशिक्षणात्मक गोष्ठी हुँदै

मणिग्राम। दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा १ दिने तन्त्र एबम ज्योतिष प्रशिक्षणात्मक गोष्ठी हुने भएको छ। यहि माघ ३ गते शनिबार मणिग्रामको विश्राम बाटिकामा निशुल्क रुपमा संच...

पूरा समाचार पढनुहोस
IMG
माघी : थारु जीवन, संस्कार र समृद्धिको कथा ,नयाँ वर्ष, नयाँ सङ्कल्प सुरुवात

पुसको अन्तिम घामले देउखुरीको फाँट न्यानो बनाउँदै छ।थारु बस्तीका आँगन–आँगनमा चुल्हो बलिरहेको छ। महिलाहरू ढिक्री कुटिरहेका छन्, कतै माछा सफा हुँदै छ त कतै घोगी उम्लिँदै छ। पुरुषहरू सुँगुर काट्ने तयारीमा...

पूरा समाचार पढनुहोस
IMG
५० ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन, जनमतका मात्रै २० जना

काठमाडौं । समानुपातिक तर्फको बन्दसूचीमा नाम रहेका ५० जनाले उम्मेदवारी फिर्ताको निवेदन निर्वाचन आयोगमा दिएका छन् ।आयोग स्रोतका अनुुसार यो दिउँसो ३ बजेसम्मको विवरण हो । उम्मेदवारी फिर्ताका लागि दिउँसो ४...

पूरा समाचार पढनुहोस
IMG
मूर्ति व्यापारमा भारतीयको एकछत्र

उर्लाबारी । देशमा रोजगार नभएको भन्दै दैनिक एक हजार पाँच सय नेपाली बिदेसिने गरेको सरकारी तथ्याङ्क छ । सीमावर्ती भारतका गाउँबाट नेपाल पसेका भारतीय नागरिक भने तीन महिना काम गरेर एक लाखभन्दा बढी कमाइ गर्छ...

पूरा समाचार पढनुहोस
IMG
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

बुटवल । नेपाल यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा बुटवल यातायात प्रा.लि.का संचालक कबिन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन । महासंघको दोस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनमा बुद्ध भूमी ट...

पूरा समाचार पढनुहोस
IMG
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग

काठमाडौँ। निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने बताएको छ। निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले ज...

पूरा समाचार पढनुहोस
IMG
माघे सकरातीको अवसरमा नेपाल मगर संघ तिलोत्तमा-१४ को बृहत शुभकामना बिशेष कार्यक्रम

टिकुलिगढ़। नेपाल मगर संघ तिलोत्तमा नगरपालिका वडा समिती वार्डनम्बर-१४ को आयोजनामा मगर समुदायको मौलिक एबम सांस्कृतिक पर्व माघे सकरातीको उपलक्ष्यमा शुभकामना आदाप्रदान बृहत सांस्कृतिक कार्यक्रम तथा खाना मह...

पूरा समाचार पढनुहोस
IMG
इशान शर्माको मृत्यु प्रकरण : दुर्घटना कि हत्या ? निष्पक्ष छानबिनको मागसहित परिवार आन्दोलित

कन्चन। रुपन्देहीको कञ्चन गाउँपालिका–३, रुपुरका १७ वर्षीय किशोर इशान शर्मा पौडेलको मृत्युलाई लिएर जिल्लामा विवाद चर्किएको छ। पुस २ गते साँझदेखि बेपत्ता भएका इशानको शव पुस ३ गते बिहान घर नजिकैको नालीमा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका युवाहरुद्वारा असहायका लागि न्यानो कपडा वितरण

योगिकुटी। जाडो मौसमको मध्यनजर गर्दै रुपन्देहीका विभिन्न स्थानका आश्रमहरुमा न्यानो कपडा वितरण गरिएको छ । न्यानो अभियान कार्यक्रम अन्तर्गत तिलोत्तमा-२ निवासी सामाजिक व्यक्ति युवा सुदिप खत्रीको संयोजकत्व...

पूरा समाचार पढनुहोस