लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
स्वस्थानी व्रत समापन गरिँदै

तिलोत्तमा,२०८० फाल्गुण १२ गते। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर-घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ ।पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्था...

पूरा समाचार पढनुहोस
IMG
पोखरामा ५ तलाभन्दा अग्लो घर बनाउन नपाइने

तिलोत्तमा सिटी,२०८० फागुन १० गते । पोखरा महानगरपालिकाभित्र अबदेखि ५ तलाभन्दा अग्ला घर बनाउन नपाइने भएको छ । महानगरले भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै १७ मिटरसम्मको मात्रै घर बनाउने नीति ल्या...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने

तिलोत्तमा सिटी २०८० फागुन ९ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्धन गर्ने उद्देश्यल...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा स्तम्भ जोगाउन दियो सेड सारियो

तिलोत्तमा सिटी २०८० फागुन ८ गते । लुम्बिनीमा अशोकस्तम्भलगायत पुरातात्त्विक संरचनामा नकारात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्ती (दियो सेड) परिसरलाई बाहिर सारिएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको ज...

पूरा समाचार पढनुहोस
IMG
बयरको व्यावसायिक खेती सुरु

तिलोत्तमा सिटी २०८० फागुन ३ गते । मोरङको कानेपोखरी–३, हरकपुरमा नेपाल मै पहिलो पटक व्यावसायिक बयर खेती सुरु गरिएको छ ।धरानका व्यवसायी विनोद अग्रवालले बयरको आयात उच्च भएको अध्ययन गरेपछि बयरको व्यावसायि...

पूरा समाचार पढनुहोस
IMG
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग

तिलोत्तमा सिटी २०८० फागुन ३ गते । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ । लुम्बिनी बचाउ सङ्...

पूरा समाचार पढनुहोस
IMG
मलमला मन्दिर दुई महिनादेखि अँध्यारो

तिलोत्तमा सिटी २०८० फागुन ३ गते । रुपन्देहीको ऐतिहासिक तथा धार्मिक स्थल मलमला मन्दिर यस क्षेत्रका हजारौँ भक्तजनको आस्थाको केन्द्र हो । मलमला मन्दिरमा दैनिक दर्जनौँ दर्शनार्थी पूजापाठका लागि पुग्ने गर्...

पूरा समाचार पढनुहोस
IMG
तिलौराकोटको उत्खननमा भेटियो यू आकारको बौद्ध मन्दिर

तिलोत्तमा सिटी २०८० फागुन २ गते । प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटको उत्खननमा यू आकारको बौद्ध मन्दिरको भग्नावशेष फेला परेको छ । तिलौराकोटको केन्द्रिय संरचना परिसरको पश्चिमतर्...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीको आम्दानीको ५० प्रतिशत स्थानीयलाई दिन माग

तिलोत्तमा सिटी २०८० माघ २९ गते । लुम्बिनीको मायादेवी मन्दिरको भेटीबाट हुनेलगायत अन्य आम्दानीको ५० प्रतिशत हिस्सा स्थानीय पालिकालाई दिन स्थानीयले माग गरेका छन् । लुम्बिनी बचाउ संघर्ष समितिले लुम्बिनी...

पूरा समाचार पढनुहोस
IMG
गहुँ बालीमा सिन्दुरे रोगको प्रकोप

तिलोत्तमा सिटी,२०८० माघ २९ गते । यस पटकको हिउँदमा पर्याप्त पानी नपर्दा गहुँ उत्पादन घट्ने चिन्तामा रहेका किसानको गहुँ बालीमा पहेलो सिन्दुरे रोग देखा परेको छ । डोटीको दिपायल सिलगढी नगरपालिका –८ नारीदा...

पूरा समाचार पढनुहोस
IMG
नौ जना नोबेल शान्ति पुरस्कार विजेता फागुनमा लुम्बिनी आउने

तिलोत्तमा सिटी,२०८० माघ २४ गते । विश्वको सर्वोच्च पुरस्कार नोबेल शान्ति पुरस्कारबाट विजेता नौ जना एकैपटक लुम्बिनी आउने भएका छन् । बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिने र लुम्बिनी...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा भन्सार छलेर भित्राइएको २ हजार किलो माछा बरामद

तिलोत्तमा, माघ २३ गते २०८०। बुटवल प्रहरीले आज पनि नेपालमा प्रतिबन्धित बैखी जातका माछा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलिले बुटवल उपमहानगरपालिका वडा नं ५ हाटबजार लाईनबा...

पूरा समाचार पढनुहोस
IMG
बाँके राष्ट्रिय निकुञ्जद्वारा राप्ती नदीमा गोही छाडियो

तिलोत्तमा सिटि २०८० माघ २१ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीमा शुक्रबार घडीयाल गोही छाडिएको छ । बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले एक कार्यक्रमकाबीच राप्ती सोनारी–१ स्थित क...

पूरा समाचार पढनुहोस
IMG
च्याउ खेतीतर्फ किसान आकर्षित

तिलोत्तमा सिटि २०८० माघ २१ गते । पूर्वी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ आकर्षण बढ्दो छ । व्यावसायिक च्याउ खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि नवलपुरमा फर्म दर्ता गरी किसान सो खेतीतर्फ आकर्षित हुँद...

पूरा समाचार पढनुहोस
IMG
गाई–भैसीको बाँझोपन न्यूनीकरण गर्न गोठमै उपचार

तिलोत्तमा सिटि २०८० माघ २१ गते । गुल्मीमा गाई–भैसीमा देखापर्ने बाँझोपन न्यूनीकरण गर्न कृषकको गोठमै उपचार सेवा प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीले २३ वटा गाई र ३१ वट...

पूरा समाचार पढनुहोस