लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलौराकोट विश्व सम्पदामा सूचीकृत हुँदै

तिलोत्तमा सिटि २०८० माघ १९ गते । प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्ताबेज युनेस्को विश्व सम्पदा केन्द्...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीसँग जोडिएका क्षेत्रलाई बुद्धभूमिका रूपमा प्रचार गर्नुपर्नेमा जोड

तिलोत्तमा सिटि २०८० माघ १९ गते । शान्तिका अग्रदूत गौतमबद्धको जन्मस्थल लुम्बिनी सहित जोडिएका रुपन्देहीका क्षेत्रहरूलाई बुद्धभूमिका रूपमा प्रचार र विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । रुपन...

पूरा समाचार पढनुहोस
IMG
कामाख्यादेवी मन्दिरमा शनिबार आध्यात्मिक तथा धार्मिक प्रवचन हुने

तिलोत्तमा, माघ १९ गते २०८०। लुम्बिनी केबलकारको टप स्टेशन बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरमा शनिबार आध्यात्मिक तथा धार्मिक प्रवचन हुने भएको छ ।बुटवल नयांगाउंस्थित मुक्तिनाथ धामका ब्रम्हनिष्ठ सन्त श्री...

पूरा समाचार पढनुहोस
IMG
जनवरीमा आए ७९ हजारभन्दा बढी पर्यटक

तिलोत्तमा सिटी, २०८० माघ १८ गते । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ ज...

पूरा समाचार पढनुहोस
IMG
संवृद्धिका लागि पर्यटक आकर्षित गर्नुपर्छ : गृहमन्त्री पाण्डे

तिलोत्तमा सिटि २०८० माघ १७ गते । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले लुम्बिनी प्रदेश पर्यटनका दृष्टिकोणले प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यस क्षेत्रको विकासका लागि तीनै तहका सरकारको हात...

पूरा समाचार पढनुहोस
IMG
भैँसीपालनबाट मनग्य आम्दानी

तिलोत्तमा सिटि २०८० माघ १७ गते । दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुर्ख्यौली पेसा भै‌सीपालन हो । उनले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आएका छन् । उनले यसैको आम्दानी...

पूरा समाचार पढनुहोस
IMG
शीत भण्डारमा कुहिएका सुन्तलाको वैज्ञानिक अनुसन्धान गरिँदै

तिलोत्तमा सिटि २०८० माघ १६ गते । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीत...

पूरा समाचार पढनुहोस
IMG
जग्गा कहाँ छ र ? रामग्रामको जग्गा कसैलाई लिजमा दिइएकाे छैन : लुम्बिनी विकास कोष

तिलोत्तमा, माघ १६ गते २०८०।भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि कम्पनीलाई ९९ बर्षका लागि दिने सम्झौता नै नभएको लुम्बिनी विकास कोषले स्पष्ट पारेको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीलाई विश्वव्यापी बनाउन पूर्व अर्थमन्त्री पुनको सुझाब

तिलोत्तमा सिटी, २०८० माघ १५ गते । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री बर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले आइतबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। लुम्बिनी पुगेका नेता...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा मोन्लाम पूजा

तिलोत्तमा सिटी, २०८० माघ १५ गते । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक एवं मोन्लाम पूजा सकिएको छ । मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारण सहितको महागुरु भूम्छ...

पूरा समाचार पढनुहोस
IMG
च्याउखेतीबाट मनग्य आम्दानी गर्दै

तिलोत्तमा सिटि २०८० माघ १४ गते । बिहान उठेपछि साँझसम्म च्याउको रेखदेख गर्ने, च्याउ टिप्ने र हाटबजार लगेर बेच्ने टीकाप्रताप सेन ठकुरीको दिनचर्या बनेको छ । ५६ वर्ष पुगेका नवलपरासी (बर्दघाट) सुस्तापूर...

पूरा समाचार पढनुहोस
IMG
किसानलाई ५० प्रतिशत अनुदानमा प्लास्टिक टनेल

तिलोत्तमा सिटि २०८० माघ १३ गते । व्यावसायिक तरकारी खेतीमा संलग्न कृष्णपुर नगरपालिका–६ का एक सय १० किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल उपलब्ध गराइएको छ । तरकारी खेती गर्नमा सघाउ पुर्‍याउनका...

पूरा समाचार पढनुहोस
IMG
केराको थामबाट रेसा उत्पादन

तिलोत्तमा सिटि २०८० माघ १३ गते । कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो ।...

पूरा समाचार पढनुहोस
IMG
लामो समयपछि रेसुङ्गा पार्क सञ्चालनमा

तिलोत्तमा सिटी,२०८० माघ ११ गते । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा पार्क सञ्चालनमा आएको छ । रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा पर्यटकीय गन्तव...

पूरा समाचार पढनुहोस
IMG
हिउँदे वर्षा नहुँदा किसान चिन्तित

तिलोत्तमा सिटी,२०८० माघ १० गते । माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदै वर्षा नहुँदा किसान चिन्तित भएका छन् । चिसोले खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छ । “ हुस्सु र चिसो स्याँठले अझै छा...

पूरा समाचार पढनुहोस