लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु, २८ घाइते, ५० बढी कामदार फसे

तिलोत्तमा सिटी न्युज, असोज २९ गते । टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा करिब २५ जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको विष्फोटमा करिब २८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् ।...

पूरा समाचार पढनुहोस
IMG
नोबल शान्ति पुरस्कार पाउने एलेस, अहिले पनि जेलमै, तत्काल रिहा गर्न माग

तिलोत्तमा सिटी , २०७९असोज २१। यस वर्षको नोबेल शान्ति पुरस्कार पाएका एलेस बियालियात्स्की अहिले पनि जेलमा छन् । बेलारुसमा भइरहेको मानव अधिकार विरोधी गतिविधि अन्त्य गर्न सक्रिय रहेका एलेस र उनको संस्थाले...

पूरा समाचार पढनुहोस
IMG
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदै

तिलोत्तमा सिटी , २०७९ असोज ३। बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदैछ । बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुनेछ ।अन्त्येष्टि अघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धा...

पूरा समाचार पढनुहोस
IMG
जापानमा शक्तिशाली समुद्री आँधी, ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह

तिलोत्तमा सिटी , २०७९ असोज २ । जापानमा अहिलेसम्म आएको ठूलोमध्येको एउटा समुद्री आँधी टाइफुन नान्मादोल दक्षिणी टापु क्युशुमा बज्रिएको छ । याे आँधी प्रतिघण्टा एक सय ८० किलोमिटरको गतिमा अघि बढिरहेको बीबीस...

पूरा समाचार पढनुहोस
IMG
नेपालले भन्यो – सधैँ एक चीन नीतिको समर्थन गर्छाैँ

तिलोत्तमा सिटी न्युज, साउन २० गते २०७९। नेपालले चीन–ताइवान बढ्दो तनावलाई नजिबाट नियालीरहेको बताएको छ । परराष्ट्र मन्त्रालयका आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवत्ता सेवा लम्सालले उक्त...

पूरा समाचार पढनुहोस
IMG
चीनद्वारा ताइवानमाथि आक्रमणको संकेत, बचाऊका लागि अगाडी आयो अमेरिका

तिलोत्तमा सिटी न्युज, साउन २० गते २०७९ । चीनले पहिलोपटक ताइवानमाथि मिसाइल प्रहार गरेको छ । उसले बिहिबार मिसाइल प्रहार गरेको खुलाएको छ । अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान पुगेर फर्किएलगत्तै चीनले मि...

पूरा समाचार पढनुहोस
IMG
१७० क्यारेटको गुलाबी हिरा भेटियो, ३०० वर्षकै ठुलो

तिलोत्तमा सिटी न्युज, साउन १२ गते २०७९। ३४ ग्राम तौल भएको यो दुर्लभ गुलाबी हीरा पछिल्लो ३०० वर्षमा भेटिएको सबैभन्दा ठूलो मानिन्छ। १७० क्यारेटको ढुङ्गालाई अंगोलामा भेटिएको खानीबाट "लुलो रोज" नाम दिइएक...

पूरा समाचार पढनुहोस
IMG
इराक: उच्च सुरक्षा क्षेत्र तोडेर बग्दादमा प्रदर्शनकारी संसद् भवनमा प्रवेश

तिलोत्तमा सिटी न्युज, साउन १२ गते २०७९। इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन्। धर्मगुरु मुक्तदा अल-सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्...

पूरा समाचार पढनुहोस
IMG
म्यानमारको सैनिकले दियो चारजना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड

तिलोत्तमा सिटी न्युज, साउन ९ गते २०७९। म्यान्मारको सेनाले चारजना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दिएको छ। त्यहाँ दशकौँपछि पहिलो पटक मृत्युदण्ड दिइएको ठानिएको छ। भूतपूर्व सांसद फ्यो जेया थअ, लेखक क...

पूरा समाचार पढनुहोस
IMG
श्रीलंकाको प्रधानमन्त्री बने दिनेश गुणावर्धने

तिलोत्तमा सिटी न्युज, साउन ६ गते २०७९ । श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे रा...

पूरा समाचार पढनुहोस
IMG
युक्रेन युद्ध: जेलेन्स्कीद्वारा सुरक्षा प्रमुख बर्खास्त

तिलोत्तमा सिटी न्युज, साउन २ गते २०७९ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनको सुरक्षा एजेन्सी (एसबीयू) का प्रमुख तथा महाअभियोजकलाई राजद्रोहको आरोप लगाउँदै दुई शक्तिशाली संस्थाबाट बर्ख...

पूरा समाचार पढनुहोस
IMG
युरोपमा अत्यधिक गर्मीसँगै अनियन्त्रित डढेलो, मानिसहरूलाई अन्यत्र लगिँदै

तिलोत्तमा सिटी न्युज, साउन २ गते २०७९ । युरोपमा डढेलो फैलिएपछि हजारौँ मानिस घर छाड्न बाध्य भएका छन् । भूमध्यसागरसँगैकाे जंगलमा लागेको आगो फैलिएपछि मानिसहरू घर छाड्न बाध्य भएका हुन् । स्पेन, क्रोएसिया...

पूरा समाचार पढनुहोस
IMG
पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

तिलोत्तमा सिटी न्युज, साउन १ गते २०७९ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । निगमका अनुसार...

पूरा समाचार पढनुहोस
IMG
श्रीलंकामा प्रदर्शन: एक जनाको मृत्यु र ८४ घाइते

तिलोत्तमा सिटी न्युज, असार ३० गते २०७९ । श्रीलंकाको राजधानी कोलम्बोमा बुधबार भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएको अस्पताल अधिकारीहरूले बताएका छन् । प्रहरीले प्रदर्शनकारी...

पूरा समाचार पढनुहोस
IMG
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको आज अन्त्येष्टि गरिँदै

तिलोत्तमा सिटी न्युज, असार २८ गते २०७९ । शुक्रबार हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको आज अन्त्येष्टि गरिँदैछ। समाचार संस्था रोयटर्सका अनुसार टोकियोको जोजोजी मन्दिरमा राखिएको आबेको पार...

पूरा समाचार पढनुहोस