लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमाको कुन्जपार्कमा नाइटपार्कसंगै म्युजिकल वाटर फ़ाऊण्टेन शिलान्यास : स्थानीयवासी खुसी

कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा-६ कुञ्जलापुर स्थित कुञ्ज पार्कमा शनिबार नाइट पार्क संगै म्युजिकल वाटर फ़ाऊण्टेन शिलान्यास गरिएको छ। पर्यटन विकासको आधारशिला स्थापना गर्न नाइटपार्कसंगै म्युजिकल वाटर फ़...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको रसीतान खेलमा जनप्रतिनिधि महिला र नगरप्रहरी तथा चालकको समूहको विजय

कुञ्जलापुर। तिलोत्तमा नगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा रसितान खेल सम्पन्न भएको छ। कुन्जपार्कमा भएको सो खेलमा नगरका जनप्रतिनिधी र कर्मचारी बीच भएको रसी तान्ने प्रतियोगितामा महिलातर्फ जनप्रति...

पूरा समाचार पढनुहोस
IMG
सबैको सहारा बनेका करौजियाका क्याप्टेन नरजंग बुवा

करौजिया। करौजियाको नाम लिने बित्तिकै एक अर्को नाम पनि झ्याप्पै दिमागमा आउने गर्दछ त्यो नाम हो क्याप्टेन नरजंग गुरुङ। पल्टनमा गरेको दु:ख सम्झदै क्याप्टेन गुरुङले समाजसेवा नै सबैभन्दा ठुलो धर्म हो भन्ने...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाको बजेट पारित,दोस्रो नगरसभा तथा सातौँ अधिवेशन (चौथो बैठक) सम्पन्न

ड्राइभरटोल। तिलोत्तमाको बजेट नगरसभाबाट सर्बसम्मतीले पारित भएको छ । आव २०८२/८३ का लागि रु.२ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैया बराबरको बजेट शुक्रबार सम्पन्न नगरसभाबाट सर्बसम्मतीले पारित गरेको ह...

पूरा समाचार पढनुहोस
IMG
एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई तिलोत्तमाले गर्‍यो नगदसहित सम्मान

कुञ्जलापुर। रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने २२ जना विद्यार्थीलाई सम्मान गरेको छ ।केही दिनअघि प्रकाशित एसईई नतिजामा ४ जीपीए ल्याउने बिद्यार्थी...

पूरा समाचार पढनुहोस
IMG
मुहारफेर्दै सम्झना बालउद्यान तथा जेष्ठ नागरिक मिलन केन्द्र,निर्माण कार्य तिब्र

शारदा शाही,तिलोत्तमा। ठूला ठूला घरहरू बने अनि बाटोहरू पनि उस्तै राम्रा तर न बुढापाकालाई साथी संगीसँग गफ गर्दै समय बिताउने ठाउँ बन्यो न त बालबालिकालाई खेल्नको लागि ठाउँ यही अभावलाई पूरा गर्नको सम्झना प...

पूरा समाचार पढनुहोस
IMG
परम्परागत बस्तुलाई नयाँ पुस्तामा परिचित गराउन टिकुलीगढ माध्यामिक विद्यालयमा संग्रहालय

टिकुलिगढ़ ।रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ मा रहेको टिकुलिगढ़ माध्यामिक विद्यालयले लोपोन्मुख परम्परागत सामग्रीहरू संकलन गरेर संग्रहालय (स्कूल-म्युजियम) स्थापना गरेको छ। तिलोत्तमा नगरपालिकाको आर्थिक स...

पूरा समाचार पढनुहोस
IMG
सपना,संघर्ष र सफलताको कथामा बुनिएको पशुपति कलेजको खानेपानी

कोटिहवा। केहि महिना अगाडी तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसंग बिद्यार्थीले साक्षात्कार गरे। विद्यार्थीलाई उत्प्रेरणा होस् भन्ने उदेश्यले प्लस टु देखि ब्याचलर सम्म अध्ययन गर्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा विपद व्यवस्थापन सम्बन्धि तालिम सुरु

कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विपद व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । नगर भित्रका प्रहरी, अग्नि नियन्त्रक तथा सवारी चालकका लागि आयोजना गरिएको कार्यक्रममा प्रशिक्षण दिँदै...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको पर्यटन प्रवर्द्धनका लागि एकदिने चित्रकला कार्यशाला

कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमामा एक दिने चित्रकला कार्यशाला सुुरु भएको छ । नेपाल कमर्सियल आर्टिस्ट संघको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा तिलोत्तमा-६ कुञ्जलापुर प्रशासनिक भवन परिसरमा चित्रकला...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा सकियो फोटोग्राफी तथा भिडियोग्राफी र ग्राफिक तालिम

शंकरपुर्।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानिय महिलाहरुको जिबनस्तर उकास्न र सिप मार्फत आत्मनिर्भर बनाउन फोटोग्राफी तथा भिडियोग्राफी र ग्राफिक तालिम सम्पन्न गरेको छ। नगरपालिकाको आयोजनामा महिलासंग...

पूरा समाचार पढनुहोस
IMG
थारु कल्याणकारिणी सभा तिलोत्तमाको सफ्टवेयर डेभलपमेन्ट र प्रोफेशनल एकाउन्टिङ तालिम सकियो

कोटिहवा। थारु कल्याणकारिणी सभा तिलोत्तमा नगर समिती रुपन्देही द्वारा सफ्टवेयर डेभलपमेन्ट र प्रोफेशनल एकाउन्टिङ तालिम समापन भएको छ। तिलोत्तमा १५ कोटिहवा स्काइ इन होटेलमा नगर सभाका सभापति आशा कुमारी च...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-५ को सार्बजनिक सुनुवाई सम्पन्न

मणिग्राम। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडावासीहरूले सडक, पार्क, सार्वजनिक जग्गाको सुरक्षा, सिचाई, नाली नहर डुवान , सडकबत्ती, आ...

पूरा समाचार पढनुहोस
IMG
स्थानीयलाई स्वस्छ पानी खुवाउँदै करहिया खानेपानी

शारदा शाही, तिलोत्तमा // केही समय पहिलासम्म तराई क्षेत्रका गर्मीयाममा चापाकलहरू सुकेर मानिसलाई खानेपानीको निकै समस्या हुने गरेको थियो। प्राय घरहरूमा बाल्टिन, गाग्री वा ट्याङ्की नै बनाएर पानी सञ्चित गर...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाको बजेट करिव ३ अर्ब,चालुबर्षको तुलनामा १६ करोडले वृद्धि

शंकरपुर। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको संचित कोषबाट विनियोजन हुने रकम रु. २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैया बराबरको बजेट सार्बजनिक भएको छ। नगरपालिकाले चालु खर्च रु.१ अर्ब २९ करोड ४० लाख...

पूरा समाचार पढनुहोस