लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमामा १९ औँ छुवाछुत उन्मूलन दिवस सम्पन्न

शारदा शाही, मंगलापुर । १९ औँ छुवाछुत उन्मूलन दिवसको अवसरमा तिलोतमा नगरपालिकाको आयोजना र जागरण एफएम ९३. ६ मेगाहर्जको समन्वयमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस अन्तरसंवाद कार्यक्रम सम्पन्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । तिलोत्तमा नगरपालिका जनस्वास्थ्य प्रबर्द्धन शाखाको आयोजनामा जिल्ला खोप समन्वय समिति तिलोत्तमा नगरपालिकाको...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा वडानम्बर-१४ को सार्वजनिक सुनुवाइ सम्पन्न

टिकुलिगढ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर-१४ ले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । साबिक टिकुलिगढ गाबिसबाट बनेको वडा नम्बर-१४ ले वर्षभरि सञ्चालन भएका योजना तथा कार्य...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-६का ज्येष्ठ नागरिकलाई विशेषज्ञसहितको नि:शुल्क स्वास्थ्य शिविर

गोरकट्टा। ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। तिलोत्तमा नगरपालिका वडा नम्बर-६ ले वडा अध्यक्षसंग ज्येष्ठ नागरिक स्वाथ्य कार्यक्रम अन्तर्गत गत पुष महिनाद...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा मेयर कप बुद्धिचाल प्रतियोगिता सम्पन्न

शारदा शाही,मंगलापुर। तिलोतमा बुद्धिचाल सङ्घ रूपन्देहीको आयोजनामा तिलोतमा ९ मंगलापुरमा रहेको राम जानकी मन्दिरको सभाहलमा आज प्रथम तिलोतमा मेयर कप बुद्धिचाल प्रतियोगिता २०८२ सम्पन्न भएको छ। तिलोतमा नगरप्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड शुरु, मेयरले गरे उद्घाटन

कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा कुञ्जलापुरमा जिल्ला स्तरीय पन्ध्रौ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । दुई दिनसम्म चल्ने प्रतियोगिताको तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले ब्यानर...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको तिलोत्तमामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड हुने

कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा कुञ्जलापुरमा जिल्ला स्तरीय पन्ध्रौ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु हुने भएको छ । नगर खेलकुद विकास समितिको संयोजन तथा तिलोत्तमा नगरपालिकाको ब्यबस्थापनमा...

पूरा समाचार पढनुहोस
IMG
शान्ति नमुना मा.वीमा विपद उद्दार तथा प्राथमिक उपचार तालिम

तिलोत्तमा सिटी,२०८२ जेठ १६ गते । शान्ति नमुना मा.वी. तिलोत्तमा ५ मणिग्राममा आज शान्ति स्मार्ट क्लबले विपदका बेला उद्दार तथा प्राथमिक उपचार सम्बन्धि एक दिने तालिम सम्पन्न गरेको छ। २०८०-५-७ गते दृष्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाले गर्यो नगर बिकास निर्माण योजनाको नियमित अनुगमन

सेमरा। तिलोत्तमा नगरपालिकाले आफ्नो वडामा भएका नगर स्तर, संघिय र प्रदेश स्तरका बिकास निर्माणका योजनाहरुको नियमित अनुगमन गरेको छ। तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको नेतृत्वमा...

पूरा समाचार पढनुहोस
IMG
चौथो तिलोत्तमा मेयर कप वडा स्तरिय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १३ लाई

भुपुसैनिक। तिलोत्तमा नगरपालिकाको वडा नम्बर ११ भुपुसैनिकमा आयोजित चौथो तिलोत्तमा मेयर कप वडा स्तरिय नक आउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर-१३ ले जितेको छ। फ़ाइनल सम्म यात्रा तय गरेको वडा नम्बर-४ लाई...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा बेरोजगारलाई रोजगारी : प्रधानमन्त्री रोजगार कार्यक्रम

रोजगार सेवा केन्द्र मार्फत १८ देखि ५९ बर्षसम्मका नागरिक लाभान्वित प्रकाश पाण्डे । तिलोत्तमा नगरलाई सफा हराभरा बनाउन र सार्बजनिक जग्गालाई हरित तथा सरसफाई युक्त बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रमले...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा ५ मा आयोजित २ दिने निशुल्क पाठेघर परिक्षण सम्पन्न

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ५ को आयोजना रहेको २ दिवशिय पाठेघरको निःशुल्क चेकजाँच शिबिर सम्पन्न भएको छ । वडा नं ५ को आयोजनामा २ दिनसम्म आयोजना गरिएको शिविरमा पाठेघरको मुख सम्बन्धि...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-५ मा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर शुरु

तिलोत्तमामा महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि वडा नम्बर-५ मणिग्राममा २ दिने निःशुल्क स्त्री रोग जनरल स्वास्थ्य जाँच शिविर संचालन भएको छ । शिविरको उद्घाटन गर्दै प...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका महिलाहरुलाई आत्मनिर्भर बनाउन फोटोग्राफी तथा भिडियोग्राफी र ग्राफिक तालिम शुरु

तिलोत्तमा ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानिय महिलाहरुको जिबनस्तर उकास्न र सिप मार्फत आत्मनिर्भर बनाउन फोटोग्राफी तथा भिडियोग्राफी र ग्राफिक तालिम शुरु गरेको छ। नगरपालिकाको आयोजनामा महिलासंग उ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाले दियो दुग्ध उत्पादक किसानलाई करिव ६३ लाख अनुदान

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न हरेक बर्ष जस्तै यस बर्...

पूरा समाचार पढनुहोस