लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १९१ पुग्यो

मुलुकको विभिन्न जिल्लामा गरेर आज थप ५७ जनामा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएको छ । सङ्क्रमित भएका मध्य सबैभन्दा बढी पर्सामा ३९ जना छन् । यो पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको सङ्ख्या हो ।...

पूरा समाचार पढनुहोस
IMG
थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन थपिए २४ संक्रमित

२९ वैशाख, काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।...

पूरा समाचार पढनुहोस
IMG
कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्...

पूरा समाचार पढनुहोस
IMG
कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु : ५ हजार भन्दाबढी संक्रमित

कारोना भाइरसको कारण संसारभर रहेका ७८ जना नेपालीको ज्यान गएको छ । ५ हजार भन्दाबढी संक्रमित भएको जानकारी । स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु ।

पूरा समाचार पढनुहोस
IMG
भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण: संक्रमित संख्या ११० पुग्यो

उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।

पूरा समाचार पढनुहोस
IMG
शनिबार थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान दिएको जानकारी अनुसार थप सात जना नयाँ संक्रमित भेटिएका हुन् । संक्रमित सात जनमध्ये ३...

पूरा समाचार पढनुहोस
IMG
सूदुरपश्चिम प्रदेश आजबाट कोरोनामुक्त : अन्तिम एक महिला पनि निको भएर अस्पतालबाट डिस्चार्ज

सूदुरपश्चिम प्रदेश आजबाट कोरोनामुक्त भएको छ । पाँच जना संक्रमित भेटिएमध्ये सबैजना निको भएर घर फर्किएका छन् । पाँच जना संक्रमित मध्ये आज अन्तिम एक महिला पनि निको भएर अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।...

पूरा समाचार पढनुहोस
IMG
कपिलवस्तुमा दुई जनामा कोरोना संक्रमण, संक्रमित संख्या १०१ पुग्यो

कपिलवस्तु जिल्लामा दुई जना युवा कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

पूरा समाचार पढनुहोस
IMG
उदयपुर भुल्केका ८ जना संक्रमित कोरोना भाइरसमुक्त शुक्रबार डिस्चार्ज हुने

विराटनगर। कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा पछिल्लो दुइ पटक कोरोना भाईरस नेगेटिभ देखिएको छ ।उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्...

पूरा समाचार पढनुहोस
IMG
कोरोना भाइरसलाई शरीरमै निष्क्रिय पार्ने एन्टिबडी बन्यो

काठमाडौं, बैशाख २४ । विश्वभर कोरोना भाइरसले त्रसित बनाइरहेको बेला इजरायलले यस्को औषधी तयार पारेको दावी गरेको छ । इजरायलको बायोलोजिकल रिसर्च संस्थानले कोरोना भाइरसको उपचारका लागि महत्वपूर्ण उपलब्धि हात...

पूरा समाचार पढनुहोस
IMG
नेपालमा थप १७ जना कोरोना संक्रमित थपिए, दुई महिने शिशुमा पनि संक्रमण

काठमाडौं । नेपालमा आजै एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित संक्रमितको संख्या ९९ जना पुगेक...

पूरा समाचार पढनुहोस
IMG
बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८२ पुग्यो

काठमाडौं । नेपालमा थप सात जना कोरोनाको नयाँ संक्रमित भेटिएका छन् । बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा कोरोना संक्...

पूरा समाचार पढनुहोस
IMG
नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो, नेपालगन्जमा फेरि थपिए ६ जना कोरोना संक्रमित

काठमाडौं । नेपालगन्जमा ९कोभिड–१९० कोरोना भाइरस संक्रमण पुनः ६ जनामा पुष्टि भएको छ । यसअघि आइतबार नै दिउँसो पनि ९ जनामा संक्रमण पुष्टि भएको थियो । आजै भेरी अञ्चल अस्पतालमा पीसीआर परीक्षणका क्रममा १५ जन...

पूरा समाचार पढनुहोस
IMG
एकैदिन वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार स्वास्थ्य मनत्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्...

पूरा समाचार पढनुहोस
IMG
वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ

वीरगञ्ज महानगरपालिका मा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले...

पूरा समाचार पढनुहोस