काठमाण्डाै – सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । केहीबेरअघि बसेकाे मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा नियुक्त गरेको हो।यसअघि...
पूरा समाचार पढनुहोस
तिलोत्तमा ।जिल्ला सहकारी संघ रुपन्देहीको आयोजनामा दुई दिने ऋण लगानी,असुली र जोखिम व्यवस्थापन सम्बन्धी तालिम बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासघका लेखा सुपरिवेक्षण संयाेजक तथा...
पूरा समाचार पढनुहोस
तिलोत्तमा। नेपालमै कोरियन प्रविधिमा पशु औषधी उत्पादन गरिने भएको छ । बुधबार आयोजित कार्यक्रममा नेपालको अग्रणी पशु औषधी उत्पादक कम्पनी, कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र दक्षिण कोरियाको प्रतिष्ठ...
पूरा समाचार पढनुहोस
तिलोत्तमा। बुटवलदेखि १७ किलोमिटर पश्चिम कलौनीबाट बुद्ध जन्मस्थल लुम्बिनी जोड्ने सडकको स्तरोन्नतिको काम सुरु भएको छ । पूर्वपश्चिम राजमार्गको सैनामैना नगरपालिका–६, कलौनीदेखि लुम्बिनी जाने करिब २१ किलोमि...
पूरा समाचार पढनुहोस
तिलोत्तमा। सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड रुपैयाँभन्दा धेरै बेरुजु थप भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।यसरी देखिएको बेर...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,२०८२ वैशाख ३० । नेपाल विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मध्यरातमा मादक पदार्थ सेवन परीक्षण गरिएको छ । पटक पटक बिजुली गएपछि यहाँका कर्मचारीको मापसे चेक गरिएको हो । विजुली काटिए...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,२०८२ वैशाख २९ । सरकारले नियमन गर्न भन्दै पटक पटक सामाजिक सञ्जालहरूलाई सूचीकरण हुन पटक पटक पत्राचार गरे पनि उनीहरूले अटेर गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाअनुसार अहिल...
पूरा समाचार पढनुहोस
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन बक्यौता रहेका उद्योगीहरूलाई जेठ मसान्तभित्र प्रशासकीय पुनरावेदनमा आउन आग्रह गरेको छ।प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्मक...
पूरा समाचार पढनुहोस
तिलोत्तमा। बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्दै बुधबारबाट चेक अनादर (बाउन्स)सम्बन्धी नयाँ कानुन लागु भएको छ । सशोधिन ऐनमा बाउन्सको प्रक्रिया र सजाय हेरफेरसँगै बाउन्स गर्ने समय पनि परिवर्तन ग...
पूरा समाचार पढनुहोस
बुटवल । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका व्यवसायीमाथि मुद्दा दायर गरेको छ ।विभागले कपिलवस्तुमा विदेशी मुद्रा अपचलन गरेको आरोपमा चार ज...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी २०८२ वैशाख २५ गते । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ल्याउने बजेटको आकार विगतको भन्दा घटेर आउने भएको छ । चालु आव २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रुपियाँको बजेट ल्याएको प्...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,२०८२ वैशाख २१ । रूपन्देहीको कञ्चन गाउँपालिकाले आर्थिक वर्षको अन्तिम असारमा विकास निर्माणको काम गर्ने असारे विकासको प्रवृत्ति अन्त्य गर्न यो वर्ष वैशाख २५ भित्रै योजना सम्झौता गरिसक्ने...
पूरा समाचार पढनुहोस
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४४ अङ्कले घटेर २ हजार ६ सय २० दशमलव ३९ विन्दुमा झरेको छ ।आज बैंक, विकास बैंक, होटल, उत्पादन र निर्जीवन बी...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,२०८२ वैशाख २० । पाल्पामा उत्पादन भएको ढाकाले नेपाल मात्र नभई विश्व बजारमा पहिचान बनाउन सफल भएको छ भने बर्दियामा महिलाहरुले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा परेको छ । पाल्पा पछि पश...
पूरा समाचार पढनुहोस
काठमाण्डाै – सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ ।सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको सं...
पूरा समाचार पढनुहोस