लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
मुग्लिन–नारायणगढ सडकखण्ड सुक्खा पहिरो नरोकिएपछि राति ८ बजेदेखि बन्द

चितवन, साउन १२ गते । मुग्लिन बजार नजिकै सुक्खा पहिरो खस्ने क्रम नरोकिएपछि आज राति ८ बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मङ्गलवार साँझ सूचन...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको राजीनामा

दाङ, साउन १२ गते । लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच जना मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका छन्। नेपाली कांग्रेस संसदीय दलक...

पूरा समाचार पढनुहोस
IMG
नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै,मजदुरबाट उद्घाटन

काठमाडौँ । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ । सन् २०१९ को १४ नोभेम्बरदेखि निर्माण थालिएको नागढुङ्गा सुरुङमार्गमा आज सोमबारदेखि औपचारिक रुपमा सवारीसाधन...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान तिलोत्तमाको अधिबेशन सम्पन्न,नयाँ नगरकमिटी गठन

मणिग्राम। राष्ट्रिय लोक भोजन चुड्का संरक्षण प्रतिष्ठान नेपालद्वारा प्रथम नगर अधिबेशन तिलोत्तमा नगर कमिटी गठन भएको छ। १६ सदस्यता सहित बाबुराम पाण्डे अध्यक्ष र महासचिव अर्जुन पाण्डेको नेतृत्वमा यस नगर क...

पूरा समाचार पढनुहोस
IMG
भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीलाई

काठमाण्डौ - भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीले पाउनुभएको छ । यसअघि हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।प्रध...

पूरा समाचार पढनुहोस
IMG
अनशनरत डा.केसीको स्वास्थ्यमा समस्या, आईसीयूमा राखेर उपचार सुरु

धनगढी ।धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा तीन दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । अस्पतालले उनलाई आईसीयूमा राखेर उपचार सुरु गर...

पूरा समाचार पढनुहोस
IMG
अख्तियारमा ४० हजार ६५१ उजुरी, सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/ ८३ को वार्षिक समिक्षा कार्यक्रम आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा आयोगको सभाहलमा शुक्रबार सम्पन्न भएको छ।कार्यक्रममा आयोग...

पूरा समाचार पढनुहोस
IMG
‘आवश्यकताअनुसार लोक सेवाको विज्ञापन खुल्छ, अन्योल हुनुपर्ने अवस्था छैन’

यो वर्ष सरकारी सेवामा नयाँ पदपूर्ति नगर्ने सरकारको योजनाले लोक सेवाको तयारीमा रहेका लाखौँ युवालाई अन्योल बनाएको छ । हिजो बसेको सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीक...

पूरा समाचार पढनुहोस
IMG
राति पहाडी तथा हिमाली भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन ६ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा दोस्रो तिलोत्तमा कोरा–२०२६ सम्पन्न

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमामा दोस्रो तिलोत्तमा कोरा–२०२६ सम्पन्न भएको छ ।प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवद्र्धन गर्दै स्वास्थ्य सचेतना, वातावरण संरक्षण र अनाथ आश्रमलाई सहयोग गर्ने उद...

पूरा समाचार पढनुहोस
IMG
बंगालको खाडीमा विकसित प्रणाली उत्तर–पश्चिम सर्दै : धेरै ठूलो वर्षाको सम्भावना

काठमाण्डौ — आज र भोलि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर आज शनिवार र भोलि आइतवार...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका आठ स्थानीय तहका परियोजना स्वीकृत

गुल्मी, असार ३२ गते। लुम्बिनी प्रदेश सरकारअन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि आठ स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। आर्थिक वर्...

पूरा समाचार पढनुहोस
IMG
नक्कली नोट छाप्ने मेसिनसहित बुटवलबाट छ जना पक्राउ

बुटवल, असार ३१ गते । बुटवलको नेपालगन्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित छ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ की ३६ वर्षीया...

पूरा समाचार पढनुहोस
IMG
शुक्रबारसम्म भारी वर्षाको सम्भावना

काठमाडौँ, असार ३१ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार को...

पूरा समाचार पढनुहोस
IMG
निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री शाह

काठमाडौँ, असार ३१ गते । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरुलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरि...

पूरा समाचार पढनुहोस