लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
कपिलवस्तुमा निषेधाज्ञा जारी

तौलिहवा (कपिलवस्तु ), चैत्र ८ गते । कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका ल...

पूरा समाचार पढनुहोस
IMG
इनिशा विक हत्या प्रकरण : तथ्य-प्रमाणका आधारमा अनुसन्धान जारी

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले इनिशा विक हत्या प्रकरणमा तथ्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेको बताएका छन्।अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसका अवसरमा शनिबार (चैत ७...

पूरा समाचार पढनुहोस
IMG
कपिलवस्तुमा निषेधाज्ञा :दुई समुदायको झडप रोक्न आदेश जारी

तिलोत्तमा। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।शनिबार बिहान मन्दिरमा भजन गाएको विषयमा भएको विवादपछि दुई समुदायबीच तनाव भएपछि निमित्त प्रमुख जिल्ला अधिकारी...

पूरा समाचार पढनुहोस
IMG
देउवा दम्पति सिंगापुरबाट हङकङ गए

काठमाडौं । नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन् । सिंगापुरमा नियमित उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा हङकङ गएको...

पूरा समाचार पढनुहोस
IMG
“इरानमाथि दबाब क्रमिक रूपमा घटाइने”

वासिङ्टन, चैत ७ गते । डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य आक्रमण क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताउनुभएको छ । ट्रम्पले सामाजिक सञ्जालमा भन्नुभयो, “हामी हाम्रो उ...

पूरा समाचार पढनुहोस
IMG
हुरी बताससहित वर्षा: मकवानपुरमा सबैभन्दा बढी, वर्षा उत्तर पूर्वतिर सर्दै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरी बतास, असिनासहितको वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभा...

पूरा समाचार पढनुहोस
IMG
गृहमन्त्री अर्याल : नयाँ संसद् भवन बैठकका लागि तयार छ

काठमाडौँ, चैत ७ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ संसद् भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भएको बताउनुभएको छ । नवनिर्मित भवनको भौतिक पूर्वा...

पूरा समाचार पढनुहोस
IMG
ईदको अवसरमा मुस्लिम समाजद्वारा कैदीबन्दीलाई नयाँ लुगा

नेपालगन्ज, चैत ६ गते । मुस्लिम समुदायको महान पर्व ईदको उपलक्ष्यमा बाँकेको नौबस्ता र नेपालगन्ज कारागारका कैदीबन्दीलाई मुस्लिम समाज बाँकेले नयाँ लुगा वितरण गरेको छ। शनिवार ईद पर्व परेको हुँदा सो पर्व...

पूरा समाचार पढनुहोस
IMG
सांसदको सपथ चैत १२ गते, प्रधानमन्त्रीको सपथ चैत १३ गते हुने

काठमाडौँ – प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ ।रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेब...

पूरा समाचार पढनुहोस
IMG
रिडीमा व्यवस्थित घाट निर्माण हुने

तम्घास(गुल्मी), चैत ४ गते । गुल्मीको रिडीमा व्यवस्थित घाट निर्माण गरिने भएको छ । रुरुक्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु ज्ञवालीका अनुसार यस क्षेत्रमा धेरै गुल्मी लगायत अन्य जिल्लाबाट पनि अन्त्यष्...

पूरा समाचार पढनुहोस
IMG
सवारी दुर्घटना बढेपछि देवदहमा सडकमै पूजा

सिद्धार्थनगर, चैत ४ गते । रूपन्देहीको देवदह नगरपालिका क्षेत्रको राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडकमै पूजा गर्दै मृतआत्माको चीर शान्तिको कामना गरेका छन् । सडक दुर्घटनाबाट ज्यान गुमाएका...

पूरा समाचार पढनुहोस
IMG
सांसदको शपथ तयारी,नयाँ हल अन्तिम चरणमा

काठमाडौँ, चैत ४ गते । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथका लागि नयाँ हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शपथका लागि सङ्घीय संसद् भवन सिंहदरबारमा नयाँ हल बनेको हो । संघीय संसद्‍ सचिवालयका अनु...

पूरा समाचार पढनुहोस
IMG
गुल्मीमा असिना पानीले धनबालीमा क्षति

रेसुंगा (गुल्मी), चैत ३ गते । गुल्मीमा हुरीबतास, असिना पानीसहितको बर्षाले धनबालीमा क्षति पुगेको छ । चट्याङले रुरु गाउँपालिका-१ भटकुवाकी मन्जु ज्ञवाली घाइते हुनु भएको छ । उहाँ रिडी प्राथमिक स्वास्थ्य क...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा एमालेको प्रशंसा

काठमाडौँ, चैत ३ गते । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन...

पूरा समाचार पढनुहोस
IMG
आँखामा कालोपट्टी बाँधेर प्रतिवेदन सार्वजनिक गर्न दवाव

काठमाडौँ, चैत २ गते । गत भदौ अन्तिम साताको जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत...

पूरा समाचार पढनुहोस