लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
जनकपुरधाममा २१ जोडीको सामूहिक विवाह

तिलोत्तमा सिटी, पुष ३ २०८० । सीताराम विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा २१ जोडीको सामूहिक विवाह भएको छ । विश्व हिन्दू परिषद नेपालको आयोजनामा सोमबार साँझ जानकी मन्दिर प्रांगणमा २१ जोडीको सामूहिक विवाह गर...

पूरा समाचार पढनुहोस
IMG
भैंसेपाटीस्थित मन्त्री निवासभित्र टहरामा आगलागी

तिलोत्तमा सिटी, पुष ३ २०८० । ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आगलागी भएको छ । आज बिहान एघार बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो । आगो १०/१५ मि...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा हातहतियार सहित २ जना पक्राउ

तिलोत्तमा पौष २ गते। तिलोत्तमामा दिनदहाडै हातहतियार लिएर हिँडिरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यान्ह २ बजेको समयमा तिलोत्तमा नगरपालिका ८ गणेशनगर करैया सामुदायिक वन क्षेत्रमा हातहतियार लिई ह...

पूरा समाचार पढनुहोस
IMG
भैरहवामा पूर्वराजको अभिनन्दनको संयोजक एमालेबाट मेयरको उम्मेदवार बनेका डा बस्याल

तिलोत्तमा सिटी, २०८० पुष २ गते । नेकपा एमालेबाट गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा मेयरको उम्मेदवार बनेका डा रामप्रसाद बस्याल पूर्व राजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्...

पूरा समाचार पढनुहोस
IMG
बुटवलका एक युवा फूलबारीमा झुन्डिएको अवस्थामा फेला

तिलोत्तमा सिटी, २०८० पुष २ गते । बुटवलको फूलबारीमा एक युवा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । बुटवलको एक बैंकमा कार्यरत प्रकाश शर्मा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले ज...

पूरा समाचार पढनुहोस
IMG
गौतमबुद्ध विमानस्थलमा उडान संख्या बढाउन पर्यटकलाई समेत सहुलियत दिनुपर्ने माग

तिलोत्तमा सिटी, २०८० पुष २ गते । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संख्या बढाउन यस विमानस्थलमा यात्रा गर्ने पर्यटकलाई समेत सहुलियत दिनुपर्ने माग निजी वायुसेवा कम्पनीहरुले गरेका छन...

पूरा समाचार पढनुहोस
IMG
पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन

तिलोत्तमा सिटी, २०८० पुष २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको...

पूरा समाचार पढनुहोस
IMG
नेपाल जेसीजको अध्यक्षमा पोखरेल निर्वाचित

तिलोत्तमा सिटी, २०८० पुष २ गते । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल बर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । पोेखरेलले ५१० मत...

पूरा समाचार पढनुहोस
IMG
फेवातालको तालबाराही मन्दिर, भएन पुनर्निर्माणको काम सुरु

तिलोत्तमा सिटी,१ पुष २०८० । आठ महिनाअघि भत्काइएको पोखरा फेवातालको बिचमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माण अझै सुरु भएको छैन । पुनर्निर्माण गर्ने भन्दै गत चैतमा मन्दिर भत्काइएको थियो । योजना अनुसा...

पूरा समाचार पढनुहोस
IMG
बसाइँसराइले रित्तिदै गाउँ, बढ्यो बाँदर आतङ्क

तिलोत्तमा सिटी,१ पुष २०८० । बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् । य...

पूरा समाचार पढनुहोस
IMG
सिद्धबाबा सुरुङमार्गको कामप्रति भौतिक पूर्वाधारमन्त्री असन्तुष्ट

तिलोत्तमा सिटी,१ पुष २०८० । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन निर्देशन दिएका छन् । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङ मार्गको शनिबार स...

पूरा समाचार पढनुहोस
IMG
नारायणगढ मुग्लिन सडक ७ पुसदेखि दैनिक ४ घण्टा बन्द हुने

तिलोत्तमा सिटी,१ पुष २०८० । नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन...

पूरा समाचार पढनुहोस
IMG
गुल्मीमा ३०० बढी एचआइभी सङ्क्रमित

तिलोत्तमा सिटी,१ पुष २०८० । गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित रहेको पाइएको छ । जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पतालअन्तर्गत एचआइभी तथा एड्स एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) से...

पूरा समाचार पढनुहोस
IMG
नेपाल जेसिजकाे ५० ओैं राष्ट्रिय महाधिवेशनकाे दाेस्राे दिन थिम सेमिनार सम्पन्न

तिलोत्तमा मङ्सिर ३० गते। बुटवलमा जारी नेपाल जेसिजकाे ५० ओैं राष्ट्रिय महाधिवेशनकाे दाेस्राे दिन थिम सेमिनार सम्पन्न भएको छ । सक्षम युवा सुदृढ देश : सुशासनका लागि समुन्नत परिवेश भन्ने मुल नाराका साथ मं...

पूरा समाचार पढनुहोस
IMG
सिद्धार्थनगर नगरपालिकामा एडीबीको नयाँ परियोजना

तिलोत्तमा सिटी, २०८० मंसिर, ३० गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा विकास–निर्माणका निम्ति सहयोग गर्दै आएको बहुपक्षीय निकाय एसियाली विकास बैङ्क (एडीबी) ले नयाँ विकास परियोजना सुरु गर्ने भएको छ...

पूरा समाचार पढनुहोस