लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
रुपन्देहीको मौसम बिहानैदेखि धुम्म, क्रमश दिउँसो मौसम खुल्ने सम्भावना

तिलोत्तमा,२३ मंसिर २०८०।आज बिहानदेखि धुम्मिएको रुपन्देहीको मौसम अब भनखुल्दै जाने अनुमान गरिएको छ । रुपन्देहीमा केहीदिनयता मौसम धुम्म हुने र घाम राम्रोसँग नलाग्ने भैरहको छ ।तर दिउँसोेबाट क्रमश मौसम खुल...

पूरा समाचार पढनुहोस
IMG
प्रतिवेदनमा नाम नराखेको भन्दै उपसचिवले हाने अधिकृतलाई झापड

तिलोत्तमा सिटी, २०८० मंसिर, २१ गते । संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले प्रतिवेदनमा आफ्नो नाम नराखेको भन्दै अधिकृतमाथि हातपात गरेका छन्। उपसचिव गैरेले अधिकृत सिर्जना तण्डुकारमाथि झापड हान...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही पर्सहवाबाट ११ लाख बराबरको चिनीसहित गाडी नियन्त्रणमा

तिलोत्तमा सिटी, २०८० मंसिर, २१ गते । रुपन्देही प्रहरीले अवैध चिनीसहित बोलेरो पीकअप भ्यानलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–५ स्थित पर्सहवाबाट...

पूरा समाचार पढनुहोस
IMG
पाल्पा तिनाउमा मृत दुई व्यक्तिको पहिचान नखुलेपछि हुलीया सार्वजनिक

तिलोत्तमा सिटी, २० मंसिर २०८० । पाल्पाको तिनाउ गाउँपालिकामा मृत भेटिएका दुई पुरुषको पहिचान खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले हुलीया सार्वजनिक गरेको छ । यही मंसिर १४ गते जिल्लाको तिनाउ गाउँ...

पूरा समाचार पढनुहोस
IMG
निमावि तहको शिक्षक लाइसेन्स उत्तीर्ण गरेको व्यक्तिलाई तत्काल इकाइले प्रमाणित गरिदिने

तिलोत्तमा सिटी, २० मंसिर २०८० । निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) उत्तीर्ण भएकालाई तत्काल आवश्यक परेको अवस्थामा शिक्षा विकास तथा समन्वय इकाइले परीक्षा उत्तीर्ण भएको व्यहोरा प्र...

पूरा समाचार पढनुहोस
IMG
प्रेम बिहे हत्याकाण्ड : २४ जनालाई जन्मकैद फैसला

तिलोत्तमा सिटी, २०८० मंसिर,२०गते । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज बिकसहित छजनाको ज्यान जाने गरी भएको हत्याकाण्डको फैसला भएको छ । उक्त घटनामा संलग्न भएको...

पूरा समाचार पढनुहोस
IMG
बागलुङ महोत्सव हुदै

तिलोत्तमा सिटी, २०८० मंसिर ,२०गते । गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म बागलुङ महोत्सव हुने भ...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा स्कुटर चोरीको आरोपमा एक जना पक्राउ

तिलोत्तमा सिटी, २०८० मंसिर,२०गते । रुपन्देहीमा स्कुटर चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं.२ बस्ने २६ वर्षीय खिरी नारायण थारु रहेका छन् । थारु...

पूरा समाचार पढनुहोस
IMG
बुटवलको सिद्धबाबा मन्दिर नजिकै मानिस मृत फेला

तिलोत्तमा सिटी, १९ मंसिर २०८० । पाल्पाको तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मँगलबार मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार तल्लो (बुटव...

पूरा समाचार पढनुहोस
IMG
टिकटक प्रतिबन्धविरुद्धका रिटमा आज सुनुवाइ

तिलोत्तमा सिटी, १९ मंसिर २०८० । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । सरकारको निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय ग...

पूरा समाचार पढनुहोस
IMG
समपुर्ण कपले सम्झियो दिवंगत एन्फा रेफ्री लोकराज, कालोपट्टी बाँधेर खेल खेलाए

तिलोत्तमा,१८ मंसिर २०८०। समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगितामा केही अघि निधन भएका दिवगंत एन्फा रेफ्री लोकराज ढुंगानालाई स्मरण गरिएको...

पूरा समाचार पढनुहोस
IMG
विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन ब्युरोको आग्रह

तिलोत्तमा सिटी, १८ मंसिर २०८० । वैदेशिक रोजगारमा रहेका नेपालीहरू ठगिने क्रम बढेको भन्दै नेपाल प्रहरी साइबर ब्युरोले सचेत रहन आग्रह गरेको छ । विदेशबाट रकम पठाउने क्रममा नेपालीहरू ठगिएको भन्दै ब्युरोले...

पूरा समाचार पढनुहोस
IMG
नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु

तिलोत्तमा सिटी, १८ मंसिर २०८० । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित-२ गणको प्राविधिक टोली...

पूरा समाचार पढनुहोस
IMG
नक्कली शरणार्थी प्रकरण : छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने

तिलोत्तमा सिटी,१८ मंसिर २०८०। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले धरौटी तथा साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने भएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार द...

पूरा समाचार पढनुहोस
IMG
नेत्रहिन महिला संघले गर्यो अपाङ्गता सम्बन्धि नगरस्तरीय सुझाव संकलन

तिलोत्तमा सिटी,१७ मंसिर २०८०। अपाङ्गता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँएको छ । सो अवसरमा आइतबार नेत्रहिन महिला संघ नेपालले ‘दिगो विकास लक्ष्य प्राप्त...

पूरा समाचार पढनुहोस