लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
गुल्मीमा १६ प्रहरी कर्मचारी पुरस्कृत

तिलोत्तमा सिटी, २०८० असोज ३०। जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्ने १६ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । नेपाल प्रहरीको ६८ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्य सम्पा...

पूरा समाचार पढनुहोस
IMG
अख्तियारको प्रतिवेदन : लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै उजुरी रुपन्देहीमा

तिलोत्तमा सिटी,असोज २९ गते । अख्तियारको बुटवलका कार्यालय गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १ हजार ५२३ मुद्दा दर्ता भएका थिए। त्यसमध्ये १ हजार ५१ फर्स्योट भएका छन् । आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन ह...

पूरा समाचार पढनुहोस
IMG
तीन दिनमा एक लाख ५० हजार यात्रु काठमाडौँबाट बाहिरिए

तिलोत्तमा सिटी,असोज २९ गते । नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ...

पूरा समाचार पढनुहोस
IMG
उपभोग्य वस्तुुमा चरम मूल्य वृद्धि, अनुुगमन फितलो

तिलोत्तमा, असोज २७ गते २०८०। पूर्वी नवलपरासीमा दशैको मुखमा ब्यापारीले उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर बिक्री गर्दा समेत कहीँकतैबाट पनि कुनै चासो नदिंदा सर्वसाधारण मर्कामा परेका छन् ।अहिले पूर्वी नवल...

पूरा समाचार पढनुहोस
IMG
मोतिपुर खानेपानीमा प्रतिनिधि छनौट

तिलोत्तमा, असोज २७ गते २०८०।बुटवल ­मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था बुटवलको छैठौ साधारण सभा तथा तेस्रो अधिवेशनको लागि प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न भएको छ ।बुटवल उपमहानगरपालिका अन्र्तगतक...

पूरा समाचार पढनुहोस
IMG
एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन : अध्यक्षमा पाँच जनाको उम्मेदवारी घोषणा

तिलोत्तमा, असोज २७ गते २०८०। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ ।स्थापनाकालदेखि नै प्रत्ये...

पूरा समाचार पढनुहोस
IMG
सामुहिक सहकारीको साधारण सभा सम्पन्न : कृषिबाटै समृद्धि हासिल गर्न सकिन्छ- लिला गिरी

तिलोत्तमा, असोज २३ गते २०८०। निवर्तमान मुख्यमन्त्री तथा यसक्षेत्रका प्रदेश सभा सदस्य, एमाले संसदीय दलका नेता लिला गिरीले कृषिबाटै आयात घटाउने, निर्यात् बढाउने र त्यसैका माध्यमबाट समृद्धि हासिल गर्न सक...

पूरा समाचार पढनुहोस
IMG
आज पितृपक्ष समापन हुँदै, आइतबारदेखि दुर्गापक्ष शुरु

तिलोत्तमा, असोज २७ गते २०८०। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ।आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथ...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

तिलोत्तमा, असोज २७ गते २०८०।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व लक्षित सुरक्षा योजना २०८० सार्वजनिक गरेको छ । दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरी शुक्रबार भैरहवामा पत्रका...

पूरा समाचार पढनुहोस
IMG
चोकचोकमा डिभी भराउनेको लर्को

तिलोत्तमा, असोज २५ गते २०८०। पोखराका विशाल गुरुङले यसपालि दोस्रोपटक अमेरिकी डाइभर्सिटी भिसा (डिभी) भरे । अघिल्लो पटक आफैैं भरेका उनले चिठ्ठा नपरेपछि यस पटक एजेन्टमार्फत भरेको बताए । ‘फोटो नमिलेर हो कि...

पूरा समाचार पढनुहोस
IMG
शिशु विक्री आरोपमा डाक्टरसहित तीन जना कारागार चलान

डा. तपेश्वरलाल कर्ण // विराटनगर । नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका डा. तपेश्वरलाल कर्णसहित तीन जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।जिल्ला अदालत मोरङका न्...

पूरा समाचार पढनुहोस
IMG
मानव सेवा आश्रमलाई तिलोत्तमा-६ ले १ लाख बराबरको खाद्यान्न सहयोग

तिलोत्तमा सिटी,असोज २२ गते। तिलोत्तमा नगरपालिका स्थित पश्चिम पहुनी मोक्षधाममा रहेको मानव सेवा आश्रमलाई तिलोत्तमा नगरपालिका वडा नम्बर-६ वडा समितिले खाद्यान्न सहयोग गरेको छ। मानव सेवा आश्रमलाई वडा नम्ब...

पूरा समाचार पढनुहोस
IMG
ईजरायलमा भएको नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा

तिलोत्तमा सिटी,असोज २२ गते।इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार...

पूरा समाचार पढनुहोस
IMG
इजरायलमा आक्रमण : छोरा घाइते भएको खबरले विक्षिप्त परिवार

तिलोत्तमा सिटी,असोज २१ गते । प्यालेस्टाइनको लडाकू समूह हमासले आक्रमण सुरु गरेपछि इजरायलमा शनिबारदेखि तनाव छ । त्यो तनावको खबरले दाङको दंगीशरण गाउँपालिका ३ हेकुलीका ५२ वर्षीय निमबहादुर डाँगीको घरमा श...

पूरा समाचार पढनुहोस
IMG
५० हजार प्रहरी खटाउने गरी चाडपर्व लक्षित सुरक्षा योजना लागू

तिलोत्तमा सिटी,असोज २१ गते । प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आइतबारदेखि विशेष सुरक्षा योजना लागू गरेको छ । विशेष सुरक्षा योजना अन्तर्गत देशभर कुल ५० हजार पाँच ३० जना प्रहरीहरु खटाइएक...

पूरा समाचार पढनुहोस