लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमाका १४ महिला स्वास्थ्य स्वयम् सेविकालाई साइकल वितरण

तिलोत्तमा असोज २१ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका १४ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल वितरण गरिएको छ । चालू आर्थिक वर्षको कार्यक्रम अनुसार तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ म...

पूरा समाचार पढनुहोस
IMG
तिब्र गति,पशुसंगै मानवीय क्षती.....तिलोत्तमा नगरप्रहरीको सर्हानिय कार्य

तिलोत्तमा,असोज १९ गते।तिलोत्तमा भित्र मात्रै हैन, रुपन्देहीको विभिन्न पालिकामा पर्ने मुख्य सडकमा गाइ बस्तुहरुमा ठक्कर खाएर धेरै जनाको ज्यान गैसकेको छ।बढीजसो रातिको समयमा त्यस्तो खालको घटना भएको देखिन्...

पूरा समाचार पढनुहोस
IMG
रकम लुटेको मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका वडाध्यक्ष विष्ट धरौटीमा छुटे

तिलोत्तमा सिटी,असोज १८ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्ट धरौटीमा छुटेका छन्। रकम लुटेको मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका वडाध्यक्ष विष्ट बिहीबार धरौटीमा...

पूरा समाचार पढनुहोस
IMG
म्याग्दीको लुलाङ जलजलास्थित जङ्गलमा भेटियो ‘रेडपाण्डा’

सन्तोष गौतम /म्याग्दी,असोज १८ गते । म्याग्दीमा पहिलोपटक विश्वमै दुुर्लभ मानिने जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डा भेटिएको हो । च्याउ स...

पूरा समाचार पढनुहोस
IMG
संघीय निजामती विधेयकको विरोधमा तिलोत्तमाका स्थानिय तहका निजामती कर्मचारी आन्दोलित

तिलोत्तमा सिटी,असोज १७ गते । संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू आन्दोलित छन्। सोहि क्रममा तिलोत्तमा नगरपालिकामा कार्यरत स्थानिय तहका निजामती कर्मचारीहरु पनि आन्दोलित भ...

पूरा समाचार पढनुहोस
IMG
सिक्किममा बाढीमा बगेर २३ सैनिक बेपत्ता

तिलोत्तमा सिटी, २०८० असोज १७ गते । भारतको सिक्किममा टिष्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक बेपत्ता भएका छन् । बेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् । से...

पूरा समाचार पढनुहोस
IMG
भूकम्पबाट बच्न भन्दै हामफाल्दा विद्यार्थी घाइते

तिलोत्तमा सिटी,असोज १६ गते । मङ्गलबार दिउँसो गएको भूकम्पबाट बच्न विद्यालयको दुई तलाबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन् । बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित विन्देवासिनी माविमा कक्षा १० मा अ...

पूरा समाचार पढनुहोस
IMG
बझाङमा ६.३ रेक्टरको अर्को भूकम्प

तिलोत्तमा सिटी,असोज १६ गते । पश्चिम नेपालमा आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको छ । आज मङ्गलबार दिउँसो ३:०६ मिनेटमा बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर सो भूकम्प भएको भूकम्पविद् डा. लोकवि...

पूरा समाचार पढनुहोस
IMG
बाजुरामा ५.३ रेक्टर स्केलको भूकम्प, केही घर भत्किए

तिलोत्तमा सिटी, २०८० असोज १६ गते । बाजुरा, १६ असोज स् आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुराका भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भू...

पूरा समाचार पढनुहोस
IMG
पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

तिलोत्तमा सिटी,असोज १५ गते । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा पर...

पूरा समाचार पढनुहोस
IMG
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जग्गा प्रकरणमा मालपोत अधिकृतको मनमर्जी

तिलोत्तमा सिटी, असोज १५ गते । रुपन्देही (भैरहवा)का प्रमुख मालपोत अधिकृत कुमार आचार्यले अदालतको आदेशको आफू अनुकूल व्याख्या गरी भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिए...

पूरा समाचार पढनुहोस
IMG
उद्यमिका सफलता र सघर्षका कथा सुन्न जनप्रतिनिधि र युवाहरु पुगे अस्ट्रिज फार्म

तिलोत्तमा सिटी, २०८० असोज १३ गते । तिलोत्तमाका जनप्रतिनिधि र विभिन्न युवा क्लबका, बाल क्लबका प्रतिनिधि सहित युवाले आज अस्ट्रिज फार्म अवलोकन साथै व्यवसायी सि.पि शर्मा सग उहाँको सफल र सघर्षका काथबारे स...

पूरा समाचार पढनुहोस
IMG
३५ औ झरनाकप आजबाट शुरु हुदै,उद्घाट्न खेलमा प्रहरी र समपूर्ण भिड्दै

तिलोत्तमा सिटी, २०८० असोज १३ गते ।यस क्षेत्रकै प्रतिष्ठित झरना स्पोर्ट्स क्लब कुञ्जलापुरको आयोजनामा हुने झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको ३५औं संस्करण आगामी असोज १३ गते अर्थात आजदेखि शुरु ह...

पूरा समाचार पढनुहोस
IMG
सरुवा कर्मचारीलाई ७ दिनभित्र रमाना दिन निर्देशन

तिलोत्तमा सिटी, २०८० असोज १२ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन दिएको छ ।रमाना भएर जानुपर्ने धेरै कर्मचारीले हालसम्म पनि रमाना नलिएका...

पूरा समाचार पढनुहोस
IMG
एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै

तिलोत्तमा सिटी, २०८० असोज १२ गते ।अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट आइतबार काठमाडौं आउने भएकी छन् । एमसीसीकी सीईओ एलिस काठाडौंमा पा...

पूरा समाचार पढनुहोस