तिलोत्तमा,२०७९ चैत्र २४। प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।आउँदो वैशाख १० गते हुने चितवन–२, बारा–२ र तनहुँ–१ मा निर्वाचन हुँदै छ । नि...
पूरा समाचार पढनुहोस
तिलोत्तमा,२०७९ चैत्र २२। सरकारको योजना पुरा भए अब सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरि लिपि देखिने छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेर...
पूरा समाचार पढनुहोसतिलोत्तमा,२०७९ चैत्र १८। हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, कोशी प्र...
पूरा समाचार पढनुहोस
तिलोत्तमा,२०७९ चैत्र १६। शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने छात्रा र छात्र विद्यार्थीको संख्या बराबर जस्तै देखिएको छ ।परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को तथ्यां...
पूरा समाचार पढनुहोस
तिलोत्तमा,२०७९ चैत्र १६।रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनालाई घुस रकमसहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अध...
पूरा समाचार पढनुहोस
तिलोत्तमा,२०७९ चैत्र १०। बुटवलमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका –१० स्थित हेराइजन चोकमा शुक्रबार बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु ७२ प ७३...
पूरा समाचार पढनुहोस
तिलोत्तमा,२०७९ चैत्र १०। नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक कर...
पूरा समाचार पढनुहोस
तिलोत्तमा,२०७९ चैत्र १०। रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन अध्यक्ष केवशनन्द बानियाविरुद्ध ९१ लाख ८६ हजार ५४३ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आय...
पूरा समाचार पढनुहोस
तिलोत्तमा,२०७९ चैत्र ५। महिलाहरु आफ्नो हक अधिकारसंगै कर्तब्यबाट पनि विमुख हुन नहुने तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बताउनुभएको छ। महिलाहरु आर्थिक रुपमा सबल हुन शैक्षिक योग्यता...
पूरा समाचार पढनुहोस
तिलोत्तमा,२०७९ चैत्र ४। बुटवलको एन्फा टेक्निकल सेन्टरमा सुरु भएको २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा सुदुरपश्चिम ११ विजयी भएको छ।घरेलु टिम रुपन्देही ११ लाई ३–१ गोल अन्तरले हराउँदै सुदुर...
पूरा समाचार पढनुहोस
तिलोत्तमा,२०७९ चैत्र ३। रुपन्देहीकै प्रतिष्ठित तिलोत्तमा गोल्डकप प्रतियोगिता २०७९ शनिबार उदघाटन हँुदैछ । २२ औं संस्करणको उद्घाटन कार्यक्रमको लागि देबिनगरस्थित एन्फा एकेडेमी खेलमैदान सजाईएको छ । उद्घाट...
पूरा समाचार पढनुहोस
तिलोत्तमा,२०७९ फागुन २८।रूपन्देहीको सैनामैनामा झारफुक गर्ने बहानामा भएको किशोरी मृत्यु प्रकरणमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।कान दुखेर बिरामी परेकी सैनामैना नगरपालिका वडा नम्बर १० की १४ वर...
पूरा समाचार पढनुहोस
तिलोत्तमा,२०७९ फागुन २६। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने जनाएको छ । साथै सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ ।सर्वोच्चक...
पूरा समाचार पढनुहोसतिलोत्तमा,२०७९ फागुन २४। त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले विदेशबाट फर्किएका यात्रुसँग जफत गरिएका मोबाइल फोन र मदिरासहित करिब चार करोड रूपैयाँ बराबरका सामान लिलाम गरेको छ।कार्यालयले चालु आर्थ...
पूरा समाचार पढनुहोस
तिलोत्तमा,२०७९ फागुन २३। नेपाल पत्रकार महासंघ रुपन्देहीले होली मिलन कार्यक्रम गरेको छ । महासंघको कार्यालय भवन परिसरमा आयोजना गरिएको होली मिलन कार्यक्रममा महासंघ आबद्ध सदस्यहरु तथा सुरक्षाकर्मी, सरोकार...
पूरा समाचार पढनुहोस