लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
यसरी हुँदैछ सरकार गठन र प्रतिनिधिसभाको बैठक बोलाउने तयारी

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना लगभग सकिएको छ । प्रत्यक्षको पछि समानुपातिक तर्फको मत गणनापनि अब सकिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत अनुसार राष्ट्रि...

पूरा समाचार पढनुहोस
IMG
समानुपातिकतर्फको मतगणना सकियो

काठमाडौँ, फागुन २७ गते । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपाति...

पूरा समाचार पढनुहोस
IMG
इरानको नयाँ आक्रमण, तेल बजारमा तनाव

तेहरान । मध्यपूर्वमा जारी युद्धका बीच इरानले बुधबार इजरायल र खाडी क्षेत्रका लक्ष्यहरूतर्फ नयाँ आक्रमण सुरु गरेको छ ।साउदी अरबको तेल क्षेत्रसमेत लक्षित भएको बताइँदै गर्दा विश्व ऊर्जा बजारमा उत्पन्न अस्...

पूरा समाचार पढनुहोस
IMG
विष्णु पौडेलको चुनाव खर्च २८ लाख

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले निर्वाचनमा २८ लाख ७ हजार १०० रुपैयाँ खर्च भएको विवरण आयोगलाई बुझाएका हुन् । उनको विवरण अनुसार निर्व...

पूरा समाचार पढनुहोस
IMG
ईपिएस भाषा परीक्षाको उत्पादनमुलक तर्फको नतिजा सार्वजनिक

काठमाडौं । कोरियन भाषा परीक्षाको उत्पादनमुलक तर्फको परीक्षाको नतिजा प्रकाशित भएको छ । यस परिक्षामा १०.८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । गत मंसिर १ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन भएको परीक्षामा...

पूरा समाचार पढनुहोस
IMG
कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः न्यायाधीश मल्ल

काठमाडौँ, फागुन २६ गते । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताउनुभएको छ । सर्वोच्च अदालतले आज अन्तरराष्ट्रिय महिला दिवस...

पूरा समाचार पढनुहोस
IMG
चैत पहिलो साता निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ, फागुन २६ गते । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ । गोरखापत्र अनलाइनसँग क...

पूरा समाचार पढनुहोस
IMG
श्रम संस्कृतिसहित ६ दलले पाए राष्ट्रिय दलको मान्यता

काठमाडौँ, फागुन २६ गते । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मङ्गलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको मतगणना अनुसार सम...

पूरा समाचार पढनुहोस
IMG
रुकुमपश्चिममा समानुपातिकतर्फ नेकपालाई सबैभन्दा बढी मत

रुकुमपश्चिम, फागुन २५ गते । रुकुमपश्चिममा समानुपातिक निर्वाचनतर्फको मत गणना सम्पन्न भएको छ । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मत परिणाम सार्वजनिक गरेको हो । सहायक निर्वाचन अधिकृत म...

पूरा समाचार पढनुहोस
IMG
बालेनको निर्वाचन खर्च १४ लाख १७ हजार

दमक, फागुन २५ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य एवं रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च सार्वजनिक गर्नुभएको छ । पाँचवटा निर्वाचन...

पूरा समाचार पढनुहोस
IMG
आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता हट्ने

काठमाडौँ, फागुन २५ गते । निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता नरहने बताएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईकाअनुसार गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा स...

पूरा समाचार पढनुहोस
IMG
अन्तर्राष्ट्रिय नारी दिवस

"यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवताः। "यत्रैतास्तु न पूज्यन्ते, सर्वास्तत्राफलाः क्रियाः॥" भावार्थः यो श्लोकले समाजमा महिलाको महत्वलाई उजागर गर्छ। जहाँ महिलाहरूको सम्मान र पूजा गरिन्छ, त्यह...

पूरा समाचार पढनुहोस
IMG
झापा–५ बाट बालेन शाह विजयी, केपी ओली ४९ हजार मतान्तरले पराजित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘इपिसेन्टर’ बनेको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) ठूलो मतान्तरसहित विजयी भएका छन् ।रास्वपाले शाहलाई प्रधानमन्त्रीको...

पूरा समाचार पढनुहोस
IMG
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु

किएभ, फागुन २३ गते । रुसले रातभर ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने धेरै व्यक्ति घाइते भएका छन् । आक्रमणपछि देशभरि हवाई चेतावनी...

पूरा समाचार पढनुहोस
IMG
गुल्मी-१ मा रास्वपाका ढकाल भारी मतान्तरले विजयी

तम्घास(गुल्मी),फागुन २३ गते । गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १...

पूरा समाचार पढनुहोस