लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
नारायणी नदीमा भेटियो डल्फिन

तिलोत्तमा सिटी,२४ पौष २०७८। नारायणी नदीमा डल्फिन भेटिएको छ । नारायणीमा यसअघि तीन वर्षअगाडि डल्फिन देखिएको थियो । यस पटकको जारी जलपक्षी गणनाका क्रममा चराविद्ले डल्फिनको फोटो खिचेका छन् । शुक्रबार नाराय...

पूरा समाचार पढनुहोस
IMG
कागज मिलाउनेलाई अनुदान , सच्चा कृषक जिल्ल

तिलोत्तमा सिटी,२४ पौष २०७८। संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति विशेषला...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैन : मन्त्री आले

तिलोत्तमा सिटी,२४ पौष २०७८। संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि बजेटको कमी नहुने बताउनु भएको छ । आज शनिबार लुम्बिनी विकास कोषको अनुगम...

पूरा समाचार पढनुहोस
IMG
बौद्ध विश्वविद्यालय र बेइजिङ विश्वविद्यालय बीच सहकार्य सम्झौता

तिलोत्तमा सिटी,२३ पौष २०७८। लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ ल्याङग्वेज एण्ड कल्चर विश्वविद्यालयबीच आपसी सहकार्य सम्झौता सम्पन्न भएको छ । मिति २०७८ पुस २३ गते भर्चुअल रुपमा आयोजित कार्यक्रम...

पूरा समाचार पढनुहोस
IMG
डिएपी मल खरिदमा एक अर्बभन्दा बढि भ्रष्टाचार,१२ जनामाथि मुद्धा दायर

तिलोत्तमा सिटी,१८ पौष २०७८। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मल खरिदमा एक अर्बभन्दा बढि भ्रष्टाचार भएको आरोपमा कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक सञ्चालकसहित कर्मचारी र ठेकेदारविरुद्ध विशेष अदाल...

पूरा समाचार पढनुहोस
IMG
बिश्व हिन्दु महासंघ रुपन्देहीको अध्यक्षमा पुन: महेश्वरप्रसाद श्रेष्ठ

तिलोत्तमा सिटी,१५ पौष २०७८।बुटवलमा क्रियाशिल ६ वटा संस्थाको बार्षिक साधारण सभा तथा अधिबेशन आज एकैपटक सम्पन्न भएको छ । विश्व हिन्दु महासंघ रुपन्देही र बुटवल नगर समितिसहित, नवजागृती पुस्तकालय बुटवल ४,...

पूरा समाचार पढनुहोस
IMG
‘लाईसेन्स डम्पिङ’ हुने समस्या अन्त्य,बुटवलबाट मंसिरसम्म ७९४१ वटा बितरण

तिलोत्तमा सिटी,१० पौष २०७८। बुटवलमा रहेको सवारी चालक अनुमती पत्र(लाईसेन्स) कार्यालयले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ७ हजार सवारीचालक अनुमती पत्र बितरण गरेको छ ।केही समय देखि बुटवलमा नै अस्थायी प्...

पूरा समाचार पढनुहोस
IMG
देशभर मल अभाव : किसान रित्तो हात फर्किन बाध्य

तिलोत्तमा सिटी,४ पौष २०७८। देशभर मलको अभाव भएको छ । गहुँ र तरकारी बालीका लागि चाहिने मल नपाएको किसानले गुनासो गरेका छन् ।कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीमार्फत कि...

पूरा समाचार पढनुहोस
IMG
डण्डा खोला छेउमा पर्यटकीय गेट तयार हुँदै

२०७८ मङ्सिर २४, तिलोत्तमा सिटी। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर-१ स्थित डण्डाखोला छेउमा पर्यटकीय गेटको निर्माण अन्तिम चरणमा पुगेको छ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवामा पर्य...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा पुस ८ गतेदेखि औद्योगिक ब्यापार मेला

तिलोत्तमा सिटी,१९ मंसिर २०७८। ‘स्वाधीन अर्थतन्त्रका लागि औद्योगिकरण तथा ब्यापार विविधकरण’ नाराका साथ बुटवलमा आगामी पुस ८ गतेदेखि बुटवलको देवीनगरमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला सञ्चाल...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा

२०७८ मङ्सिर १७,तिलोत्तमा सिटी। साइकल सिटि बुटवलको आयोजनामा लुम्बिनी क्षेत्रसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नेगरी ‘लुम्बिनी सम्पदा साइकल राइड–२०७८’को आयोजना हुने भएको । ‘हाम्र...

पूरा समाचार पढनुहोस
IMG
मंसिर १९ गतेदेखि बाघ गणना

२०७८ मङ्सिर १३,तिलोत्तमा सिटी। नेपालका राष्ट्रिय निकुञ्जमा यही मंसिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण वि...

पूरा समाचार पढनुहोस
IMG
मनकामना मन्दिरका पुजारी बज्राचार्यको हृदयाघातबाट मृत्यु

२०७८ मङ्सिर ११,तिलोत्तमा सिटी। गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिई आउनुभएका एक गुर्जु (पुजारी) को हृदयाघातबाट मृत्यु भएको छ । हरेक वर्षमा दुई पटक मनकामन...

पूरा समाचार पढनुहोस
IMG
डा.सिके राउत लुम्बिनीमा ‘जनमत माटो यात्रा’ सुरु

२०७८ मङ्सिर १०,तिलोत्तमा सिटी। सीके राउत नेतृत्वको राष्ट्रिय जनमत पार्टीले ‘जनमत माटो यात्रा’ सुरु गरेको छ । शान्ति र एकताको सन्देश मुलुकभर फैलाउने उद्देश्यसाथ लुम्बिनीको मायादेवी मन्दिर परिसरबाट ‘जनम...

पूरा समाचार पढनुहोस
IMG
किबी खेतीबाट मनग्य आम्दानी

२०७८ मङ्सिर ९ ,तिलोत्तमा सिटी ।थाक्रोभरि फिँजिएको लहरोमा लटरम्म किबी फलिरहेको छ । टाढाबाट हेर्दा खासै केही नदेखिने लहराको थाक्रोभित्र पुगेर हेर्दाभने मनै लोभ्याउने गरी लटरम फलेको किबीले काम गर्ने किस...

पूरा समाचार पढनुहोस