लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप निःशुल्क सिम

तिलोत्तमा सिटी,१४ असोज २०७८। नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ । संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष...

पूरा समाचार पढनुहोस
IMG
महाकालीमा झोलुङ्गे निर्माण अघि बढाउन माग

तिलोत्तमा सिटी, असोज १४ गते २०७८। महाकाली नदीमा तुइन विस्थापनअन्तर्गत निर्माण हुनुपर्ने झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन नेपाली कांग्रेसले माग गरेको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ जोड्ने मालघा...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा पर्यटक आकर्षित गर्न प्याकेज घोषणा

तिलोत्तमा सिटी,११ असोज २०७८। कोरोना महामारीका कारण थला परेको पर्यटनलाई पुनरुत्थान गर्न लुम्बिनीका होटल व्यवसायीले साविकभन्दा आधा सस्तो शुल्कमा टूर प्याकेज घोषणा गरेका छन् । विश्व पर्यटन दिवसको अवसर प...

पूरा समाचार पढनुहोस
IMG
दशैंको अग्रिम टिकट बुकिङ असोज ११ देखि

तिलोत्तमा सिटी,७ असोज २०७८।दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी...

पूरा समाचार पढनुहोस
IMG
आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखराका धार्मिक पर्यटकीयस्थल खुले

तिलोत्तमा सिटी,४ असोज २०७८।देशका जुनसुकै स्थानबाट पोखरा घुम्न आउने भन्नासाथ अधिकांशको मानसपटलमा यहाँका विन्ध्यवासिनी, तालबाराहीजस्ता मठमन्दिर प्राथमिकतामा पर्ने गर्दछन्। माछापुच्छ्रे हिमाल डुबुल्की मा...

पूरा समाचार पढनुहोस
IMG
अध्यक्षमा नियुक्त केशव निरौला

तिलोत्तमा सिटी, ३० भदौ २०७८। सरकारले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग गठन गरेको छ ।देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको सरकारले नेपाली कांग्रेससम्वद्ध नेपाल...

पूरा समाचार पढनुहोस
IMG
पुनर्निर्माणका काम हस्तान्तरण

तिलोत्तमा सिटी, ३० भदौ २०७८। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गर्न बाँकी रहेका निजी आवासलगायत संरचनाको पुनर्निर्माणसम्बन्धी बाँकी काम सम्बन्धित निकायमा हस्तान्तरण गर्न थालिएको छ ।बुधबार...

पूरा समाचार पढनुहोस
IMG
फेवातालको जग्गा व्यक्तिको नाममा, प्रतिवेदनको जिम्मा देउवा सरकारलाई

तिलोत्तमा सिटी, २९ भदौ २०७८। फेवातालको १०६० रोपनी भन्दा बढी जग्गा व्यक्तिको नाममा गएको पाइएको छ । सोमबार सरकारलाई बुझाइएको फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले अन्तिम प्रतिवेदनअन...

पूरा समाचार पढनुहोस
IMG
हिलपार्कको जमिन भासिन थाल्यो,पार्कनिर्माण अन्योलमा

तिलोत्तमा सिटी, २८ भदौ २०७८। भौगर्भिक र वातावरणीय असरलाई ख्याल नगरी धमाधम ठूला भौतिक संरचना बन्न थालेपछि बुटबलको हिलपार्क क्षेत्रको जमिन भासिन थालेको छ ।हालैमात्र बुटवल उपमहानगरपालिकाले हिलपार्कमा डे...

पूरा समाचार पढनुहोस
IMG
बाघको आक्रमणबाट बाँकेमा एक भारतीयको मृत्यु

तिलोत्तमा सिटी, २८ भदौ २०७८। पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ ।राप्ती सोनारी गाउँपालिका-१ गाभरमा एकजना भारतीय नागरिकलाई बाघले राजम...

पूरा समाचार पढनुहोस
IMG
असोज पहिलो साताबाट अन्नपूर्ण आधारशिविर खुल्ने

तिलोत्तमा सिटी, २८ भदौ २०७८। कोरोनाले बन्द अन्नपूर्ण आधारशिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदम...

पूरा समाचार पढनुहोस
IMG
डेनमार्कमा पहिलो नेपाली महिला बस चालक सपना बनिन्

तिलोत्तमा सिटी,१७ भाद्र २०७८,बिहिबार। बागलुङ मूल घर भएकी सपना खड्का डेनमार्क आएको पाँच वर्ष मात्रै भयो । फरक देश, फरक भाषा र यहाँको रहनसहनमा घुलमिल हुन मात्रै पनि जोकोहीलाई वर्षौ लाग्ने गर्छ। तर आफ्नो...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशको मन्त्रालय संख्या १३ पुग्यो, मन्त्री १५ जना

तिलोत्तमा सिटी,१५ भाद्र २०७८,मंगलबार। लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १३ पुगेको छ । मन्त्रीको आकाक्षी धेरै भए पछि सबैलाई भाग पु¥याउन मन्त्रालय फुटाएर १३ वटा बनाइएको हो । आइतबार बसेको मन्त्री परिष...

पूरा समाचार पढनुहोस
IMG
गुल्मीमा बिरामी चितुवाको उद्धार

तिलोत्तमा सिटी,१२ भाद्र २०७८, शनिबार। गुल्मीमा बिरामी चितुवाको उद्धार गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तुमा बिरामी अवस्थामा भेटिएको चितुवाको उद्धार गरिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको...

पूरा समाचार पढनुहोस
IMG
पहिरो पन्छाएपछि गुल्मीमा सडक सञ्चालन

तिलोत्तमा सिटी,१२ भाद्र २०७८, शनिबार। अविरल वर्षासँगै गएको पहिरोले अवरुद्ध गुल्मीको रिडी रुद्रवेणी सडक सञ्चालनमा आएको छ । शुक्रबार यो सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–२ साघुरेमा ढुङ्गा र मा...

पूरा समाचार पढनुहोस