लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
ओलीको प्रवृत्तिले सामाजिक रुपान्तरण सम्भव छैन : तिलोत्तमा उपमेयर चौधरी

८ पुस, २०७७ तिलोत्तमा। आफ्नो सहमति नलिइ केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य बनाइएको भन्दै तिलोत्तमा नगरपालिकाकि उपप्रमुख जागेश्वरीदेवी चौधरी सहित लुम्बिनी प्रदेशका केही नेताहरुले पद अस्वीकार गरेका छ...

पूरा समाचार पढनुहोस
IMG
दाहाल–नेपाल समूहका सबै मन्त्रीले राजीनामा दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेबमोजिम राष्ट्रपतिले विघटन गरेपछि मन्त्रिपरिषद्‌मा पुष्पकमल दाहाल–माधव नेपाल समूहका मन्त्रीहरूले राजीनामा दिने भएका छन्।उक्त समूहका एक जन...

पूरा समाचार पढनुहोस
IMG
युवाहरुमा नेतृत्व बिकाश र उद्धमशिलता हुनुपर्छ : तिलोत्तमा नगरप्रमुख घिमिरे

तिलोत्तमा पौष ३, २०७७। रुपन्देहीको तिलोत्तमा नगरका नगरप्रमुख बासुदेव घिमिरेले युवाहरूलाई नेतृत्व बिकाश र उद्धमशिलता मा रुपान्तरण गर्दै समाज र देशको बिकाशमा साझेदारी गराउनु आजको आबश्यक्ता रहेको बताउनु...

पूरा समाचार पढनुहोस
IMG
निषेधको राजनीतिले निकास निस्किन्न’:नेता देव गुरुङ

तिलोत्तमा, २ पुस २०७७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले नेकपाको विवाद अन्त्य नभएको दाबि गरेका छन् ।हिजो अध्यादेश फिर्ता र हस्ताक्षर फिर्ता भएपछि एक खालको सहमति भएपन...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको सरसफाई र हरियाली प्रबर्धनको ६५ औ संस्करण सम्पन्न

तिलोत्तमा १ पौष २०७७। नियमित रुपमा सरसफाई र हरियाली प्रबर्धनलाइ हरेक महिनाको १ र १५ गते गर्दै आएको रुपन्देहीको तिलाेत्तमा नगरपालिकाकाे वडा न. ४ सिमानगरमा ६५ औ संस्करण सम्पन्न भएको छ। सो नगर सफाई र ह...

पूरा समाचार पढनुहोस
IMG
सरकार असफल भो,तीनबर्षमा सिन्को भांच्न सकेन :महामन्त्री कोईराला

पुस १,२०७७ तिलोत्तमा। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री डा.शंशाङ्क कोईरालाले दुई तिहाईको वर्तमान कम्युनिष्ट सरकारले अहिलेसम्म सिन्को पनि भाच्न नसकेको ओरोप लगाउँनु भएको छ ।सरकार बनेको साढे...

पूरा समाचार पढनुहोस
IMG
प्रतिवेदनमाथि छलफल गर्ने भए बैठकमा आउँदिन : प्रम ओली

२०७७ पौष १,तिलोत्तमा सिटी। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठकमा छलफल हुने एजेन्डाप्रति असहमति जनाउँदै बैठकमा उपस्थित नहुने बताएका छन्।ओलीले यसअघि दुई अध्यक्षले पार्टी...

पूरा समाचार पढनुहोस
IMG
नगरप्रमुखले सुम्पिए तिलोत्तमाका ४३ विद्यार्थीलाई आफ्नो सेवा सुबिधा

३० मंसिर, तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आफ्नो सेवा–सुविधा बापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत ४३ विद्यार्थीलाई सुम्पिदै छात्रवृत्ति प्रदान गरेका छन् । नगरप...

पूरा समाचार पढनुहोस
IMG
बुटवल मेडिकल कलेज तिलोत्तमाको काम अघि बढ्दै,डिपिआरको योजना प्रस्तुत

मङ्सिर २९ २०७७ तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड न १ र ८ मा निर्माण हुन लागेको बुटवल मेडिकल कलेज तिलोत्तमाको काम तिब्र गतिमा अगाडी बढ्ने भएको छ। २००बिगाहा क्षेत्रफलमा बन्ने राष्ट्रिय...

पूरा समाचार पढनुहोस
IMG
टोखाका प्रमुख प्रशासकीय अधिकृत तिलोत्तमा आउदै

तिलोत्तमा, २०७७ मंसिर २९। काठमाडौंको टोखा नगरपालिकामा कार्यरत सफल प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भै आउने पक्का भएको छ ।...

पूरा समाचार पढनुहोस
IMG
सरकार बिरुद्ध काँग्रेसको प्रदर्शन, रुपन्देहीमा सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने

मङ्सिर २८,२०७७ तिलोत्तमा। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार भोली (सोमबार) ७७ जिल्लामै सरकार बिरुद्ध प्रदर्शनको तयारी गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रण तथा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका विद्यार्थीले नगरको बारेमा स्पस्ट थाहा पाउने, स्थानीय पाठ्यक्रम कार्यान्वयन

मङ्सिर २७,२०७७ तिलोत्तमा। तिलोत्तमा नगर क्षेत्रभित्र अध्ययन गर्ने विद्यार्थीले नगरको बारेमा स्पस्ट थाहा पाउने गरि तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई नगरको...

पूरा समाचार पढनुहोस
IMG
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई अभिमुखीकरण

तिलोत्तमा, २०७७ मङ्सिर २० गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नम्बर ११ मा आज वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सुरक्षित आप्रवासन परियोजना (सामी)द्वारा स...

पूरा समाचार पढनुहोस
IMG
अवैध रुपमा ५ ट्रक गोरु बोकेर हिडेका ५ जना बुटवलबाट पक्राउ

२० मंसिर, तिलोत्तमा । अवैध रुपमा ओसार पसार गर्दै गरेका गोरुसहित बुटवलबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेको अवस्थामा पुर्व–पश्चिम राजमार्गको अस्पताल लाइन बुटवल बाट प...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा महिला प्रहरीको बर्दी च्यात्ने पाठक पक्राउ

१९ मंसिर, तिलोत्तमा ।रुपन्देहीको भैरहवामा महिला ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गरेको आराेपमा एक जना पक्राउ परेका छन् ।झापा स्थायी घर भएका श्याम पाठकलाई रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको हो। उनी स...

पूरा समाचार पढनुहोस