लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
संसदबाट एमसीसी सम्झौता पास

तिलोत्तमा सिटी, फाल्गुण १५ गते २०७८।संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।आइतबार बसेको प्रतिनिधिसभाको दोस...

पूरा समाचार पढनुहोस
IMG
एमसीसीबारे संसदमा छलफल सुरु

२०७८ फागुन १५ , तिलोत्तमा सिटी। एमसीसीमाथि संसदमा छलफल सुरु भएको छ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भ...

पूरा समाचार पढनुहोस
IMG
कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

२०७८ फागुन १५ , तिलोत्तमा सिटी । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक केही बेरअघि देखि सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा जारी बैठकमा एमसीसीको विषयलाई लिएर छलफल भइरहे...

पूरा समाचार पढनुहोस
IMG
सत्ता गठबन्धनको बैठक जारी

२०७८ फागुन १५ , तिलोत्तमा सिटी । सत्ता गठबन्धनको बैठक सुरु भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुव...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचनमा केन्द्रित हुन एमाले अध्यक्ष ओलीको निर्देशन

तिलोत्तमा सिटी,फागुन १४ गते २०७८।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संगठन विस्तारमा जुट्न र आसन्न निर्वाचनमा केन्द्रित हुन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित कार्य...

पूरा समाचार पढनुहोस
IMG
कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु

२०७८ फागुन १२,तिलोत्तमा सिटी। कार्य व्यवस्था परामर्श समितिको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ । आज १ बजे संसद बैठक बस्दै छ । सोही बैठका लागि कार्यसूची तय गर्न बैठक बस्न लागेको हो । आजको...

पूरा समाचार पढनुहोस
IMG
उम्मेदवारहरूको रोष्टर तयार पार्न माओवादीको सुर्कलर

तिलोत्तमा सिटी, फाल्गुण ९ गते २०७८। नेकपा माओवादी केन्द्रले सर्कुलर जारी गर्दै उम्मेदवारहरूको रोष्टर तयार पार्न भनेको छ ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ४ फागुनमा पठाएको सर्कुलरमा नगर तथा गाउँपालि...

पूरा समाचार पढनुहोस
IMG
एमसीसी टेबुल भएपछि प्रचण्डले भने-‘हामी विपक्षमा छौं’

तिलोत्तमा सिटी, फाल्गुण ८ गते २०७८। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्याक्ट एमसीसीको विपक्षमा रहेको बताएका छन् ।आइतबार सरकारल...

पूरा समाचार पढनुहोस
IMG
भीम रावलप्रति एमालेको आपत्ति

तिलोत्तमा सिटी, फाल्गुण ८ गते २०७८। आइतबार बसेको प्रतिनिधिसभामा भीम रावललाई बोल्न दिएकामा नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग आपत्ति जनाएको छ ।आइतबारको संसद बैठकमा नेकपा एमालेका अधिकांश सांसद...

पूरा समाचार पढनुहोस
IMG
३२ महिनापछि संसदमा एमसीसी

तिलोत्तमा सिटी, फाल्गुण ८ गते २०७८। अमेरिकी सहयोग निकाय मिलिनियम च्लालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिन...

पूरा समाचार पढनुहोस
IMG
आजको प्रतिनिधिसभाको बैठक स्थगित,अर्को बैठक बिहीबार

२०७८ फागुन ८ ,तिलोत्तमा सिटी। एमसीसी टेलब गरेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदको विरोध तथा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समा...

पूरा समाचार पढनुहोस
IMG
प्रतिनिधि सभाको बैठक सुरु ,एमालेको विरोध कायम

२०७८ फागुन ८ ,तिलोत्तमा सिटी। प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकको सुरुमै बोल्दै माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौता पेस गर्ने भनेर कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको...

पूरा समाचार पढनुहोस
IMG
एमसीसीबारे अमेरिका र चीनको अभिव्यक्ति गम्भीर : माधव नेपाल

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असंलग्न परराष्ट्र नीतिमा आँच पुग्ने कुनै काम गर्न नदिइने बताएका छन् । शनिबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकमा अ...

पूरा समाचार पढनुहोस
IMG
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

२०७८ फागुन ६, तिलोत्तमा सिटी। आइतबार र सोमबारका लागि बोलाइएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । माओवादी केन्द्रले अमेरिकी परियोजना एमसीसी, स्थानिय तहको निर्वाचनलगायतका विषयमा छल...

पूरा समाचार पढनुहोस
IMG
बालुवाटारमा ‍सत्ता गठबन्धनको बैठक सुरु

२०७८ फागुन ६, तिलोत्तमा सिटी। एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो बसेको बैठकमा सहमति नजुटेपछि आज फेरि बैठक बसेको छ। प्रधानमन्त्री शेरबहा...

पूरा समाचार पढनुहोस