लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमा-६ मा निःशुल्क आखा परीक्षण,१ सय ४५ मध्ये २५ जनामा मोतियाविन्दु

गोर्कट्टा। तिलोत्तमा नगरपालिका वडा नं. ६ को आयोजनामा वडाध्यक्षसँग जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम अन्तर्गत् शुक्रबार निःशुल्क आँखा परीक्षण स्वास्थ्य शिविर सम्पन्न भएको छ । आनन्दवन स्वास्थ्य चौकीको स...

पूरा समाचार पढनुहोस
IMG
मणिग्राम बिश्राम बाटिकाले गर्यो बृहत रक्तदान कार्यक्रम

मणिग्राम। मणिग्राम बिश्राम बाटिकाको आयोजना तथा तिलोत्तमा रक्तदाता समाज तिलोत्तमा रुपन्देही र रोट्र्याक क्लब अफ सेन्ट्रल बुटवलको आयोजना तथा लायन्स क्लब अफ भलवारी, लायन्स क्लब अफ तिलोत्तमा सूर्यमुखी र...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी सिटी कलेजमा पुरस्कार वितरण समारोह सम्पन्न

ड्राइभरटोल // तिलोत्तमा नगरपालिका ४ मा रहेको लुम्बिनी सिटी कलेजले पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। ड्राइभरटोल स्थित SR Hotel मा शुक्रबार का दिन उक्त कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा २...

पूरा समाचार पढनुहोस
IMG
क्रिमसन अस्पतालमा निःशुल्क डेलिभरी सेवा सुरु

मणिग्राम। रुपन्देहीको तिलोत्तमा नगरपालिका र क्रिमसन अस्पतालबीच आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतासगै अब क्रिमसन अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अन्र्तगत प्रसुत...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न सम्झौता, सबै प्रसूति सेवा निःशुल्क

कुञ्जलापुर। तिलोत्तमा नगरपालिकामा सुरक्षित मातृत्व प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले क्रिमसन अस्पतालसँग ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण सहमति गरेको छ।नगरप्रमुख र...

पूरा समाचार पढनुहोस
IMG
विश्व थाइराइड दिवस :चेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ – आज विश्व थाइराइड दिवस नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।हरेक वर्ष मे २५ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । ‘थाइराइड समस्यामा रोकथाम र समयमै पहिचान’ भन्ने नाराका साथ दिवस म...

पूरा समाचार पढनुहोस
IMG
कुवँरवर्तीमा विद्यार्थीहरु बीच नमुना निर्वाचन

कुवँरवर्तीमा नमुना निर्वाचन मार्फत विद्यार्थी परिषद गठन कार्यक्रम सम्पन्न गरिएको छ । रुपन्देहीको तिलोत्तमा ८ मा अवस्थित कुवँरवर्ती इँग्लिश बोर्डिग स्कुलले शुक्रबार विद्यालय हाताभित्र कक्षा २ देखि १० स...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको पोषण सम्बन्धि कार्यक्रमको वार्षिक समिक्षा सम्पन्न

तिलोत्तमा / पोषण विशेष कार्यक्रमको नगरस्तरीय एक दिने वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।सेतो गुराँस बाल बिकास सेवा रुपन्देही बुटवलको आयोजानमा भएको कार्यक्रममा नगरपालिकाका १७ वटै वडाका वडा अध्य...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा श्रवण दृष्टिविहिन अपाङ्गता सम्बन्धि अभिमुखिकरण कार्यक्रम

तिलोत्तमा सिटी,२०८२ जेठ १ गते । तिलोत्तमा नगरपालिकामा आज श्रवण दृष्टिविहिन अभिभावक समाज रुपन्देहिको आयोजनामा मा श्रवण दृष्टिविहिन अपाङ्गता सम्बन्धि अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ। समाजमा रहेका श्...

पूरा समाचार पढनुहोस
IMG
बालकमाथि यौन हिंसा

तिलोत्तमा। हालसालै ल्यान्सेन्ट पब्लिकेशनले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वमा १८.९%, पुरुष १४.८ % विभिन्न प्रकारका यौन हिंसामा पर्ने गरेको खुलासा गरेको छ । जसमध्ये ७१.९% पुरुषहरु र ६७.३% महिलाहरुल...

पूरा समाचार पढनुहोस
IMG
स्थानीय जनप्रतिनिधि र सरोकारवालाबीच पोषण सम्बन्धी अन्तरक्रिया

तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिहरु र पोषणसम्बद्ध सरोकारवालाहरुको बीचमा पोषण सम्बन्धी विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कुपोषणबाट बालबालिकामा पर्ने असरबारे जानकारी गराउने उद्देश्यले तिलोत्तमा नगरपा...

पूरा समाचार पढनुहोस
IMG
उच्च रक्तचापका कारण, असर र नियन्त्रणका उपाय

अतित अधिकारी // साधारण शारीरिक क्रियाक्लाप र तनावरहित अवस्थामा पनि शरिरका विभिन्न प्रणालीमा रक्तसञ्चार गर्ने धमनीहरुमा १४० एमएमएचजी सिस्टोलिक र ९० एमएमएचजी डायस्टोलिक भन्दा बढी रक्तचाप हुनलाई उच्छ रक्...

पूरा समाचार पढनुहोस
IMG
शिक्षक आन्दोलनले सरेको कक्षा १२ को परीक्षा आजदेखि

तिलोत्तमा। कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदैछ । गएको वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा शिक्षक/कर्मचारीलगायतको आन्दोलनका कारण १० दिन सरेको थियो । आजदेखि शुरु हुन लागेको परीक्षामा पाँच लाख ११ हजा...

पूरा समाचार पढनुहोस
IMG
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू

तिलोत्तमा। शिक्षकको आन्दोलनका कारण बन्द भएका विद्यालय आजदेखि नियमित रूपमा सञ्चालनमा आएका छन् । बुधबार सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति भएपछि लामो समयदेखि बन्द भएका विद्यालय क्रमशः खुलेका छन्...

पूरा समाचार पढनुहोस
IMG
खास कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?

हामीमध्ये कतिपय घन्टा–घन्टामा केही न केही खाइरहेका हुन्छौँ । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, हाम्रो पेटमा कति खाना अटाउँछ ? धेरैले आवश्यकताभन्दा बढी खाना पनि खाइरहेका हुन्छन् । तर यसो गर्दा समस्या...

पूरा समाचार पढनुहोस